शिब चालिसे (@4leebos) header
शिब चालिसे (@4leebos) profile picture

जनद्वारा जनकालागि गरिने हितकारी शासन लोकतन्त्र बाहेक कुनै तन्त्र मान्य छैन!जय नेपाल Social Activist | Digital Influencer | Political Worker

Joined August 2016
Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)
तत्कालीन स्व.सुशील कोइराला प्रम भएको बेला मेरो बुबाको हत्यारा पत्त लगाईदिनुस् भनेर सार्बजनिक भासणमा डांको छोडेर रुने मदन भण्डारीका छोरिहरु आज कता गए?आफ्नै पाटिको अध्यक्ष केपी ओलि प्रधानमन्त्री हुनुहुन्छ।आफ्नै आमा राष्ट्रपति हुनुहुन्छ। हत्यारा पत्ता लगाईदिनुस् किन भन्न सक्नुहुन्न?
42
170
10
712
शिब चालिसे retweeted
जवाफदेहिताको नारा लिएर आएको सरकारले सर्वप्रथम स्वयं प्रधानमन्त्री कार्यालय र आफ्ना सल्लाहकारहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। त्यो बिना सुशासन र जवाफदेहिताको आधार नै तयार हुन सक्दैन। सेतोपाटीको समाचारअनुसार अनुसन्धानका लागि बरामद इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा पुगेको र त्यस अवधिमा मोबाइल चलाइएको तथा केही सन्देश मेटिएको विवरणले “Tampering with evidence” को गम्भीर आशंका उब्जाएको छ। यस विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्छ। जय नेपाल! setopati.com/politics/402520
13
19
1
84
1,861
नाच्यौ मारुनि नाच्यौ!! हाम्रोमा भैलिनिको नाच ।सुभ दिपावलीको सुभकामना।।
1
157
शिब चालिसे retweeted
सल्लाहकार .....🤣
4
5
337
शिब चालिसे retweeted
लौरो पार्टी स्थानीय चुनाव अगाडी नै बनाउने की स्थानीय चुनाव पछाडि बनाउने बारे जुवागलमा बैठक - भनेपछि कुरो गम्भीर नै रहेछ ! 🙏🙏
7
15
3
94
7,678
शिब चालिसे retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
156
288
86
951
79,745
शिब चालिसे retweeted
घण्टुको सु शासन।
2
29
2
107
5,310
शिब चालिसे retweeted
जनताले चुनावमा दिएको त्यो ‘दुई तिहाइ’ को मतपत्र वास्तवमा मत मात्र कहाँ थियो र? त्यो त सरकारको नाममा जारी गरिएको ‘सुशासन कायम गर’ भन्ने खुला लाइसेन्स पो थियो! अब ‘शान्ति र सुशासन’ जोगाउने यति ठूलो ऐतिहासिक ठेक्का काँधमा परेपछि सरकारले आफ्नै सुरमा त्यही नगरे कसले गर्छ त? हुन त हो, जनतालाई कहिलेकाहीँ आफ्ना सानातिना अधिकार र स्वतन्त्रता खोसिएको जस्तो भ्रम पर्न सक्छ। तर दुई तिहाइको भारी मुन्तिर थिचिएका सरकारका कदमहरूलाई त्यसरी सानो चित्त गरेर हेर्न मिल्दैन। देशमा सुशासनको यति कडा पहरा छ कि विरोधमा चुइँक्क आवाज निकाल्न खोज्नेलाई पनि “सुशासन भङ्ग होला” भनेर चुपचाप तह लगाइन्छ। बस्ती खाली गराउनु परोस् कि नयाँ–नयाँ सनकी उर्दी जारी गर्नुपरोस्, सबै यही जनताकै ‘अखण्ड जनादेश’ को पवित्र प्रसाद त हो! आखिर दुई तिहाइको बलले उम्लिएको तातो रगत न हो, सरकारले सुशासन गर्दा जनताले ताली बजाएर “सुशासन छाएको” उत्सव मनाउनु नै सर्वोत्तम धर्म देखिन्छ।
16
14
17
1,506
शिब चालिसे retweeted
भय र भ्रमको शासनको दुस्प्रयास नगर।
2
7
26
1,234
शिब चालिसे retweeted
खगेन्द्र सुनार केस अब रफा दफा भयो हैन त ? खासमा दान बहादुर कार्कीको कसुर चैं के हो ? मैले बुझिन ?
5
10
2
49
4,209
शिब चालिसे retweeted
७ सय २७ जनाले लुम्बिनी विकास कोषको पदाधिकारीका लागी आवेदन दिएका थिए तर सरकारले भने आवेदन नै नदिएको पुर्वाधार बिकास मन्त्रालयका सल्लाहकारलाई पदाधिकारीमा नियुक्त गर्यो । अब यो सुशासनको नयाँ मोडलको पनि बचाउ गरिदिनुहोस् साथीहरू PLEASE!
25
50
8
225
11,274
शिब चालिसे retweeted
हाम्रा IGP कतिहास्नु 🤣 @NepalPoliceHQ दिनेचै सुसासननैहोनी लु गरी खाउ 🙈
6
56
7
175
30,941
शिब चालिसे retweeted
कुकुरको रिल्स बनाए पुरस्कार पाइन्छ, आइजिपी भएर अपराधीहरुले लुकाएको मोबाइल खोजे पदबाट हटाइन्छ ! भ्रष्टाचारका विरुद्ध नेपाली नागरिकले ऐतिहासिक मत दिएर बनाएको सरकारको प्राथमिकता ! – at Nepal
9
16
71
2,242
शिब चालिसे retweeted
चोरले चोर्यो भन्ने सुचना चुहाएकाले प्रहरीका हाकीम हटाएको रे र ! कुरो के हो ?
2
13
55
1,610
शिब चालिसे retweeted
दान बहादुर कार्की कोल्याटरल ड्यामेज मात्र हुन्, निशाना अन्तै छ। तर पहिलो गासमै ढुङ्गा लाग्ने कुरा बाइपास टोलीले बुझेनन्!
4
14
6
76
8,744
शिब चालिसे retweeted
गगनको आवाज यसकारण दबिन दिनु हुँदैन,उनीमाथि के हुँदैछ ? #NepalPress
64
38
33
159
21,062
शिब चालिसे retweeted
तथ्यमा आधारित राजनीतिक आलोचना गर्न पाइन्छ,तर प्रमाणबिना कसैको हवाला दिएर चरित्रहत्या गर्नु अपराध हो।अहिलेका नेपाली नेतामध्ये समुन्नतिका लागि स्पष्ट दृष्टिकोण,उदार सोच र राजनीतिक कुशलतासहित देश हाँक्न सक्ने उत्कृष्ट व्यक्तिमा @thapagk पर्छन्।अफवाहको राजनीति दिगो हुँदैन, चेतना भया।
31
22
8
222
8,418