Dr. Amresh Kumar Singh (@Amreshjnu) profile picture

Official x account ,Doctor of philosophy international Relations & Affairs ,Member of Federal parliament ,Rastriya swatantra party

Kathmandu
Joined June 2013
Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)Photo by Dr. Amresh Kumar Singh (@Amreshjnu)
Dr. Amresh Kumar Singh retweeted
"मलाई धेरै भन्न नलाउनुस्, केही दिन बाँच्न चाहन्छु।" FIRESIDE मा रास्वपा सांसद अमरेशकुमार सिंह Tonight at 9 PM. @KantipurTVHD @Amreshjnu
2
5
2
30
4,384
Dr. Amresh Kumar Singh retweeted
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सधै मधेसी ले नै किन पाउछन्, सुनौ @Amreshjnu बाट ;
2
1
6
1,090
Dr. Amresh Kumar Singh retweeted
In light of the resignation of Gauri Kumari Yadav as Minister of industry, commerce and supplies, this is what RSP MP Amresh Kumar Singh said (months ago) on why he refused to become Industry minister when he was offered. This is his opinion of course. Reports are saying, Deepak Kumar Sah (RSP MP from Sunsari-4) is now recommended as new Industry minister, hopefully he will buck this trend.
8
26
5
198
24,828
यो उनीहरूको कथा हो, जो दुई देशका बीचमा होइन, दुई मुलुकका साथ बस्छन् ।के दुई देशले आफ्ना नागरिकबीचको सम्बन्धलाई केवल सुरक्षा संयन्त्रको जिम्मामा छाडेका छन् ? सीमाञ्चलमा राज्यको अनुपस्थिति पनि समस्या हो, तर राज्यको गलत उपस्थितिले पनि नागरिक पिल्सिन्छ । ekantipur.com/opinion/2026/0…
4
4
760
Dr. Amresh Kumar Singh retweeted
बूढानीलकण्ठ पढ्ने अर्थमन्त्रीले शिक्षा र स्वास्थ्यमा जनतालाई कर लगाए : अमरेशकुमार सिंह | Amresh Kumar Singh | Onlinekhabar
17
41
13
238
28,867
Dr. Amresh Kumar Singh retweeted
सबै परम्परा तोडिदैन्, परराष्ट्रमन्त्रीले बजेट बनाउने होईन : सांसद सिंह | @SwarnimWagle @MP_AmreshSingh @party_swatantra #kathmandupati
3
2
9
6,309
Dr. Amresh Kumar Singh retweeted
Interesting 🧐: 🔔 फागुन १० को भविष्यवाणी आज चर्चामा! रास्वपा सांसद अमरेश सिंहले चुनावअघि नै ठोकुवा गर्दै भनेका थिए । “म राजनीति शास्त्रको विद्यार्थी पनि हुँ। चुनावपछि रास्वपाको १६० सिट हुन्छ। सरकार बनाउन कुनै सहयोगी दल वा बैशाखीको आवश्यकता पर्दैन। समानुपातिकमा अरूले १५–२० लाख मत ल्याउँदा रास्वपाले ५० लाखभन्दा बढी मत ल्याउँछ। यो मेरो कुरालाई रेकर्ड राख्नुस्। कांग्रेसको नयाँ सभापति गगन थापाले पनि कांग्रेसलाई ८८ सिटबाट २५ सिटमा झारेर देखाउनुहुन्छ।” @Amreshjnu @thapagk 🗳️ चुनावअघि गरिएको यो ठोकुवा र भविष्यवाणी अहिले फेरि सामाजिक सञ्जालमा चर्चा बटुल्दै।
3
40
7,025
Dr. Amresh Kumar Singh retweeted
चुनावअघि @Amreshjnu का ७ भविष्यवाणी - मधेशी दलको पसल बन्द - रास्वपाको १६० सिट -सरकार बनाउन वैशाखीको चाहिन्न - समानुपातिकमा ५० लाख बढी भोट आउँछ - गगनलाई १० हजार बढी मतले हराउँछु - कांग्रेस प्रत्यक्षमा २५ सिटमा सिमित - कम्युनिस्टहरूको हरिबिजोग हुन्छ
4
1
28
1,491
Dr. Amresh Kumar Singh retweeted
सर्लाही-४ पुगेर गगनप्रति रविको कटाक्ष- काठमाडौंबाट आएर मधेसको बेटा हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ
31
20
29
202
37,808
Dr. Amresh Kumar Singh retweeted
दुई मतपत्रमा घण्टी छाप भ्रस्टाचारीहरु को पतासाफ। सर्लाही -४ गगन पत्तासाफ 🔔😊 @Amreshjnu
2
25
2
126
3,094
Dr. Amresh Kumar Singh retweeted
यो चुनाव सजिलै र धेरै मतान्तरका साथ जित्छु
18
17
6
110
8,672
Dr. Amresh Kumar Singh retweeted
अरे #बालेन बौआ हमर आबह... (हाम्रोतिर गाइने यस्तो लोकगीतको अद्भूत प्रस्तुति!)
3
12
5
25
6,312
Dr. Amresh Kumar Singh retweeted
डा. राजिब झा लेख्नु हुन्छ, " काठमाडौंमा गफ बिक्न छाडेपछि, आफ्नो क्षेत्रमा 'जेन-जी' (Gen-Z) सँग डराएर रातारात गगन थापा @thapagk मधेस झर्नु - के यो हाम्रो मधेस प्रतिको सम्मान हो कि अपमान? ३५ वर्षसम्म सत्ताको मोज गर्ने, तर संकट पर्दा मधेसलाई "सेफ ल्यान्डिङ" गर्ने थलो सम्झिने? सर्लाही-४ मा अमरेश कुमार सिंहले दिएको जवाफले आज हरेक मधेसीको छाती गर्वले फुलेको छ-"गगन मेरो पाहुना हुन्, खाना खुवाएर गम्छा ओढाएर बिदा गर्छु, तर राजनीति त यहाँ हाम्रै चल्छ!" यही आवाज अब धनुषा-३ मा गुन्जिनु पर्छ। हामी कहिलेसम्म पुराना नेताहरूका लागि भर्‍याङ मात्र बन्ने? उनीहरूका छोराछोरी महलमा बस्ने, हाम्रा छोराछोरी चाहिँ खाडीको तातो घाममा सेकिनुपर्ने? काठमाडौंले 'बालेन' रोजेर आफ्नो भाग्य बदल्न सक्छ भने, हामी मधेसीहरू किन सधैं अरूको झोला बोकेर हिँड्ने? अब पालो कसैको 'भोट-बैंक' बन्ने होइन, आफ्नै माटोको बेटा मनिष झालाई रोज्ने हो। यो चुनाव मनिष झाको मात्र होइन, यो त मधेसीको स्वाभिमान र हाम्रा सन्तानको भविष्यको लडाइँ हो। जागौँ मधेस! यो पटक "नेता" होइन, आफ्नै माटोको "बेटा" रोजौँ।” @thapagk @Amreshjnu @manishjhanepal #Madhesh #BalenEffect #ManishJha #DrRajibJha #GenZPolitics #NoMoreCorruption #NewNepal Source: facebook.com/share/1DwxMUWxi…
5
8
2
43
3,139
Dr. Amresh Kumar Singh retweeted
टुडिखेलमा भएको घटना खतराको घण्टी हो
4
19
244
8,887
Dr. Amresh Kumar Singh retweeted
शुसासनको यस्तो नमुना कहाँ देखिन्छ र! एक वर्ष भयो, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण हराएको छ - कि लुकाइएको छ? तर, सार्वजनिक भएको छैन् । ‘शुसासन’ भनेको गुप्त शासन होर ?
4
13
1,163
Dr. Amresh Kumar Singh retweeted
दुई दलको भागबण्डाले अहिलेसम्म गभर्नरको नियुक्ति हुन सकेन् : अमरेश कुमार सिंह @Amreshjnu youtube.com/watch?v=mevGKrqO…
1
1
6
342
Dr. Amresh Kumar Singh retweeted
सरकारले गलत समयमा पाकिस्तानी सेनाको डेलिगेशन नेपाल बाेलाएकोमा सांसद सिंहको आपत्ति pardafas.com/2025/05/06/1257… #pardafas #nnbdaily @Amreshjnu
2
2
256
Dr. Amresh Kumar Singh retweeted
कांग्रेस महामन्त्रीको बेडरुमसम्म भ्रष्टाचारीको पहुँच छ :अमरेश सिंह @Amreshjnu youtube.com/watch?v=AnxWsjVq…
3
10
493