जीवन क्षेत्री retweeted
सिन्काले दाँत कोट्याउने मात्र हो, पोखरी खन्ने होइन।
दिल्लीमा २५ घण्टा बसेर फर्केपछि खोज्दै गरेको “उपलब्धि” हेर्दा यही उखान सम्झिन्छ। पुरानै एजेन्डामा अलि थपिएको एयर रुट, पेट्रोलियम पाइपलाइनको विस्तार, बाढीपछिको पुनर्निर्माणका लागि दिइएको ठूलो रकमको प्याकेज, आठवटा समझदारी र अयोध्या-जनकपुर रेल — यी सबै पुराना सरकारहरूले उठाउँदै आएका विषयको निरन्तरता मात्र हुन्। नयाँ केही छ भने त्यो मोदीको अँगालो र “युवा प्रधानमन्त्रीको सकारात्मक पहिलो भेट” भन्ने फोटो र प्रशंसा हो।
सीमा, लिपुलेक, गोर्खा भर्ती, श्रमिकका जटिल मुद्दा जस्ता ठूला पोखरी खन्नुपर्ने ठाउँमा सिन्काले दाँत कोट्याएर “ऐतिहासिक ब्रेकथ्रु” भन्न खोज्नु हास्यास्पद लाग्छ। ८०-९० प्रतिशत सहमति पुरानै निरन्तरता भएको विश्लेषकहरूले भनेकै छन्। तर यसलाई “सम्बन्ध सुधारको नयाँ अध्याय” र “अहिलेसम्मकै ठूलो उपलब्धि” भनेर किन बेच्न खोजिरहेको ?
भ्रमण छोटो भयो, फोटो राम्रो आयो, प्याकेज घोषणा भयो ! तर ठूला मुद्दाहरू जस्ताको तस्तै छन्। अब सिन्कालाई पोखरी खन्ने औजार भनेर देखाएर उपलब्धि गन्न खोज्नु भनेको दन्त किरा निकालेर बाढी नियन्त्रण गरेको जस्तो हो। आमजनता हरुले यो फरक बुझ्नेछन्।
जीवन क्षेत्री retweeted
आँखा चिम्लेर समर्थन गर्नु र विवेक प्रयोग गर्नुमा धेरै फरक छ।
'गल्ती गरे जोसुकै जेल जानुपर्छ' भन्ने नारा तब मात्र सार्थक हुन्छ, जब आफ्नै प्रिय नेतामाथि कानुन लाग्दा पनि समर्थकहरू मौन रहेर विधिको शासनलाई स्वीकार गर्छन्।
हेरौँ, भोलि कानुनले घरमुलीलाई दोषी ठहर्याउँदा अन्धसमर्थनले जित्छ कि न्यायप्रतिको सम्मानले!
जीवन क्षेत्री retweeted
दुई तिहाइको भारी मुन्तिर थिचिएका सरकारका कदमहरूलाई त्यसरी सानो चित्त गरेर हेर्न मिल्दैन। देशमा सुशासनको यति कडा पहरा छ कि विरोधमा चुइँक्क आवाज निकाल्न खोज्नेलाई पनि “सुशासन भङ्ग होला” भनेर चुपचाप तह लगाइन्छ।
जनताले चुनावमा दिएको त्यो ‘दुई तिहाइ’ को मतपत्र वास्तवमा मत मात्र कहाँ थियो र? त्यो त सरकारको नाममा जारी गरिएको ‘सुशासन कायम गर’ भन्ने खुला लाइसेन्स पो थियो! अब ‘शान्ति र सुशासन’ जोगाउने यति ठूलो ऐतिहासिक ठेक्का काँधमा परेपछि सरकारले आफ्नै सुरमा त्यही नगरे कसले गर्छ त?
हुन त हो, जनतालाई कहिलेकाहीँ आफ्ना सानातिना अधिकार र स्वतन्त्रता खोसिएको जस्तो भ्रम पर्न सक्छ। तर दुई तिहाइको भारी मुन्तिर थिचिएका सरकारका कदमहरूलाई त्यसरी सानो चित्त गरेर हेर्न मिल्दैन। देशमा सुशासनको यति कडा पहरा छ कि विरोधमा चुइँक्क आवाज निकाल्न खोज्नेलाई पनि “सुशासन भङ्ग होला” भनेर चुपचाप तह लगाइन्छ।
बस्ती खाली गराउनु परोस् कि नयाँ–नयाँ सनकी उर्दी जारी गर्नुपरोस्, सबै यही जनताकै ‘अखण्ड जनादेश’ को पवित्र प्रसाद त हो! आखिर दुई तिहाइको बलले उम्लिएको तातो रगत न हो, सरकारले सुशासन गर्दा जनताले ताली बजाएर “सुशासन छाएको” उत्सव मनाउनु नै सर्वोत्तम धर्म देखिन्छ।
जीवन क्षेत्री retweeted
जनताले चुनावमा दिएको त्यो ‘दुई तिहाइ’ को मतपत्र वास्तवमा मत मात्र कहाँ थियो र? त्यो त सरकारको नाममा जारी गरिएको ‘सुशासन कायम गर’ भन्ने खुला लाइसेन्स पो थियो!

मिडियालाई प्रयोग गरेर विपक्षीसँग भिड्नबाट पन्छिने रणनीति अपनाइरहेको सरकारलाई सबैभन्दा ठूलो डर विपक्षीबाट नभई आफ्नै पार्टीभित्रबाट रहेको कुरा अब छर्लङ्ग हुँदै गएको छ। सापकोटा भाइले प्रधानमन्त्रीकै नाम आफ्नै मुखारविन्दबाट सार्वजनिक गरिसकेपछि अरूको नामसमेत जोडेर सस्तो राजनीतिको सहारा लिन खोज्नु सरकारको हतास र कमजोर मानसिकताको उपजबाहेक अरू केही होइन।
राज्यका अङ्गहरू एकपछि अर्को गर्दै आ–आफ्नै तालमा चल्न थालेपछि त्यसको जवाफदेहिता लिनुपर्ने सरकार भने वास्तविक मुद्दाबाट जनताको ध्यान मोड्न अनेकौँ प्रपञ्च रच्न व्यस्त देखिन्छ। जनताका सवाल, सुशासन र राज्य सञ्चालनका गम्भीर विषयलाई ओझेलमा पारेर आरोप–प्रत्यारोपको सस्तो खेल खेल्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो।
देशको वर्तमान राजनीति हेर्दा सत्ताको मोह, आन्तरिक त्रास र स्वार्थको द्वन्द्वले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने खतरा बढ्दै गएको छ। यस्तो गैरजिम्मेवार प्रवृत्तिले देशलाई कहाँ पुर्याउने हो, चिन्ताको विषय बनेको छ।
आखिर सरकार विपक्षीसँग डराएको हो कि आफ्नै पार्टीभित्र लुकेका सत्यहरूसँग? यदि सरकार साँच्चिकै निर्दोष र जवाफदेही छ भने मिडियाको आडमा विषयान्तर गर्नुको सट्टा उठेका प्रश्नहरूको जवाफ दिन किन तयार हुँदैन? जनताको ध्यान मोडेर केही समय सत्ता जोगाउन सकिएला, तर सत्य र जवाफदेहिताबाट कहिलेसम्म भाग्न सकिएला? कतै आफ्नै घरभित्रको आगो लुकाउन देशलाई नै धुवाँले ढाक्ने प्रयास त भइरहेको छैन?
जीवन क्षेत्री retweeted
अमूर्त आतङ्क र असुरक्षाको बादलबीच जकडिएको वर्तमान
हालको राजनीतिक तथा सुरक्षात्मक अवस्थाले आम नागरिकमा गम्भीर प्रश्न र त्रास उत्पन्न गरेको छ। प्रहरीको भेष वा नाममा दिनदहाडै हुने धरपकड र आपराधिक गतिविधिले राज्यको उपस्थितिमाथि नै प्रश्नचिह्न खडा गरेको छ। यदि सरकारलाई समेत पत्तो नभई यस्ता घटनाहरू भइरहेका छन् भने यसले प्रशासनिक संयन्त्रको कमजोरी वा भित्री चलखेललाई प्रष्ट्याउँछ।
लोकतान्त्रिक राज्यका चारवटै स्तम्भ, विशेष गरी राज्यको चौथो अङ्ग (सञ्चारजगत) समेत असुरक्षित र आतङ्कित हुनुले समाजमा अराजकताको सीमा नाघेको सङ्केत गर्छ। आज जनताले सुरक्षा र अमनचयनको महसुस गर्न सकेका छैनन्। जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो।
जब राज्यका नागरिकहरू आफ्नो सुरक्षाको ग्यारेन्टी नभई बाँच्न विवश हुन्छन्, तब लोकतन्त्रको अर्थ समाप्त हुन्छ।
आफैले बनाएको सरकार को गतिबिधी बारे "थाहा छैन" भन्ने सहकारी प्रवृत्ति को मन्चन किन गर्दैछ रास्वपा ले ?
श्रीपशुपति नाथ ले बिश्व जगत को रक्षा गरुन !
जीवन क्षेत्री retweeted
बर्तमान सरकारको छ महिने कार्यकाल: प्रशंसाभन्दा असन्तुष्टिको बाक्लो बादल
बर्तमान सरकारले ६ महिने कार्यकाल पूरा गर्दा प्रशासनिक सुधारभन्दा पनि राज्यका स्थापित संरचनामाथिको अतिवादले जनमानसलाई निराश बनाएको छ। प्रशासनिक संयन्त्र, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई एकैोहोरो लाञ्छित गर्दै "नेपाली सेना बाहेक सबै निकाय खराब" भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले गम्भीर प्रश्न जन्माएको छ।
राज्यका अङ्गहरू एक-अर्काका पूरक हुन्, तर कुनै एक निकायलाई मात्र चोख्याएर बाँकी सबैलाई भ्रष्ट वा अक्षम देखाउने शैलीले संस्थागत विश्वसनीयतामाथि प्रहार गरेको छ। सरकारको यो गैर-जिम्मेवार कार्यशैली र तुच्छ राजनीतिकरणले कर्मचारीतन्त्रमा मनोबल गिराएको छ भने नागरिकमा राज्यप्रति वितृष्णा बढाएको छ।
आम जनताको अपेक्षा विधि, पारदर्शिता र सबै निकायको सुदृढीकरण थियो, तर सरकार लोकप्रियतावादी स्टन्टमा मात्र सीमित देखिन्छ। यस्ता एकांगी र पूर्वाग्रही दृष्टिकोणले देशलाई दीर्घकालीन स्थिरता दिन सक्दैन। राज्यका हरेक संयन्त्रको मनोबल उच्च राख्दै सुधार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुनु दुःखद हो।
छ महिने कार्यकाल मै आम जनताहरुमा यसरी चरम निरास बनाएको सरकार ले आफ्नो ५ बर्षे कार्यकाल सक्दा आम जनताहरुले खुन को आँशु रुनु नपर्ला भनेर भन्न सकिन्न ।
जीवन क्षेत्री retweeted
नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना!
आजदेखि सुरु हुँदै गरेको देशको गौरवशाली पार्टी नेपाली कांग्रेसको बन्दसत्रले देशभरका लाखौं कार्यकर्ता र आम जनतामा एक नयाँ आशा जगाएको छ। नेतृत्व ले बदलिएको समयसँगै पार्टीलाई पनि बदल्नुपर्ने ठूलो जिम्मेवारी काँधमा बोकेका छन।
अबको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नबनोस, कांग्रेसभित्र जरा गाडेर बसेको गुटगत राजनीतिको सधैका लागि अन्त्य गर्ने ऐतिहासिक अवसर बनोस। प्यानल बनाएर चुनाव लड्ने र कार्यकर्तालाई भागबण्डामा बाँड्ने पुरानो अवस्थाको अब अन्त्य हुनुपर्छ। जसले गर्दा कुनै पनि व्यक्तिको खल्तीबाट होइन, बरु पार्टी र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने निष्पक्ष र सक्षम नेताहरू चुनिने सुदृढ वातावरण बन्न सकोस।
गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ।
जय नेपाल! 🙏
जीवन क्षेत्री retweeted
नेपाली काङ्ग्रेस को १५औं महाधिवेशन सफल पारौं ...
#NepaliCongress #GaganThapa #facebookviral #facebookpost #facebookreels #cooolrims😘
🤖 Made with AI
जीवन क्षेत्री retweeted
पुडासैनीदेखि सहकारीसम्म, अनि ‘ग्रे जोन’सम्म जवाफ एउटै: “मलाई केही थाहा थिएन!”

आफ्नै नेतृत्वमा रहेको गोरखा मिडियामा सहकारीको रकम पुगेको विषयमा संसदीय छानबिनले प्रश्न उठायो। अदालतमा सहकारी ठगीको मुद्दा चलिरहँदा पनि सार्वजनिक बहस रोकिएको छैन।
अनि ‘ग्रे जोन’को पछिल्लो रिपोर्टले फेरि नयाँ प्रश्न जन्मायो र नामहरू जोडिए। रिपोर्टका दाबीमाथि पनि सार्वजनिक रूपमा प्रश्न र बहस जारी छ।
तर हरेक मोडमा एउटै रेडिमेड उत्तर
“मलाई थाहा थिएन!”
देश चलाउने जिम्मेवारी लिने मान्छेलाई सबै कुरा थाहा नहुन सक्छ।
तर सबै विवादमा थाहा नहुने संयोग चाहिँ कति पटकसम्म संयोग नै हुन्छ?
जनताको प्रश्न यत्ति हो
“थाहा थिएन” भन्ने जवाफ कहिलेसम्म चल्छ?
जीवन क्षेत्री retweeted
अब को हुन जीबी राई भनेर सोध्यो भने "मलाइ थाहा छैन" भन्छन होला ।

हरेक मोडमा एउटै रेडिमेड उत्तर