म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) header
म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) profile picture

आफ्नो गाउँ, खोला र खेत हेर्दै स्वामीको बोट मुनि निदाउने मेरो स्वाभिमानी बाजे; भागेर न्यूयोर्क शहरको झ्याल नभएको कोठामा निदाउन नसक्ने भएको गुलाम म, बढी खुशी को ?

नेपाल
Joined August 2009
Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)
Every time you spend money, you are casting a vote for the kind of world you want. #quote #nepal
1
3
20
दादाको बुढी सुमो प्लेयर हो?
17
Replying to @hello_sarkar
@hello_sarkar यो राष्ट्रिय खेलकुदमा आर्मी पुलिसको क्लब खेल्ने परम्परा बन्द गरौ। सबै रौनक घट्छ। प्लिज
16
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा केटाहरुले १० रनमा प्याक भएर सम्माननियज्यूलाई मोदी सामू बार्गेनिङमा कमजोर भाउलान् भन्ने डर भो त। 😡💔🤔
15
५० ओवरको गेम रच, केटाहरु थाके के हो 🇳🇵😋
14
माओवादी र एमालेलाई दुवै चुनाव एकै पल्ट चाहिएको हुनुपर्छ। साठगाँठ गर्न सजिलो हुन्छ नि त। रास्वपालाई पनि एकै चोटि, लफडा जति एकै पटकमा सकिन्छ। बिचरा कांग्रेस एक्लै। 😋🤣
18
Replying to @hello_sarkar
@hello_sarkar मलाई हेलो सरकार बिरुद्ध उजुरी गर्नु छ। कति पटक उजुरी गरे नेपालमआ क्लिन फिड लागू गरे पनि कति sports channel ले भारतीय एड दिएको-दियै छ। यसले नेपाली उद्योहरुलाई प्रतिकुल असर पर्छ। अहिले पनि यो sony sports मा एड आइरहेको छ। तुरुन्त कारवाही होस्। @PM_nepal_
12
प्रशासनका यी मादलचोरहरुलाई जेल कोच्नुपर्छ। अझै घेरै छानविन होस्।
14
फेरि गगनलाई राजा मान्ने प्रजाहरुलाई मुजिहरु भन्न चाहान्छु। 🇳🇵😘
9
बिनोद भण्डारी आज त बोलेन त। टुकटुके भन्दै थ्यो त अस्ति । 😁🙃
15
के बरिष्ठ नेताको खाली कुर्सीहरुले कांग्रेस एकता होला ? 🙃
14
गगन दाईलाई पुजाले के कति फलिफात भो? 🙃
20
Replying to @CricketNep
@CricketNep कुशल मल्ललाई कारवाही गर्नुपर्यो। रिस उठ्छ तर त्यो स्टम्प्सलाई ढल्ने काम कदाचित स्विकार्य हुनुहुदैन। 😡
18
त्यो जिम्मु डाक्टर महामन्त्रीको हैसियत नि देखियो।
18
आदि रामायण मात्र हेर्न पाइयो। यो सरासर धोका हो। 😋😎
15
तिहारको शुभकामना ल। 🇳🇵
22
तिहार मनाम् भो केही दिन त। 🙃
22