म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) header
म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) profile picture

आफ्नो गाउँ, खोला र खेत हेर्दै स्वामीको बोट मुनि निदाउने मेरो स्वाभिमानी बाजे; भागेर न्यूयोर्क शहरको झ्याल नभएको कोठामा निदाउन नसक्ने भएको गुलाम म, बढी खुशी को ?

नेपाल
Joined August 2009
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
🏔️ Mount Everest climbers by nationality 🇳🇵 Nepal: 2,135 🇺🇸 USA: 883 🇨🇳 China: 699 🇮🇳 India: 619 🇬🇧 UK: 462 🇯🇵 Japan: 226 🇷🇺 Russia: 224 🇨🇦 Canada: 159 🇫🇷 France: 151 🇦🇺 Australia: 137 🇰🇷 South Korea: 122 🇪🇸 Spain: 101 🇩🇪 Germany: 97 🇨🇭 Switzerland: 87 🇦🇹 Austria: 80 🇮🇹 Italy: 78 🇵🇱 Poland: 75 🇳🇴 Norway: 72 🇳🇿 New Zealand: 54 🇲🇽 Mexico: 52 Number of different people who have reached the summit, 1953–2025. Countries with more than 50 summiteers. Source: The Himalayan Database, via High Altitude Expeditions
23
97
6
1,333
141,564
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
हाम्रो मुलुकमा जब आन्दोलन गर्ने हुँकार सुनिनथाल्छ , तब बुझ्नुपर्छ कि पुराना शासकहरुको निद्रा गायब भएको छ। आन्दोलन के का लागि? अनि हामीलाई स्थानीय तहमा नजिताए देश डुब्छ भन्ने हास्यास्पद तर्क के का लागि?
1
1
2
103
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
१८ करोडको फण्डा आएपछि फेरि राजीनामा दिएर केन्द्रीय समितिबाट अस्वीकृत गराएको भए भइहाल्थ्यो नि, पद पनि रहने, नैति-कता पनि देखाए जस्तो हुने। कि कसो स्वामीजी?
5
1
2
13
891
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
🤣🤣
21
132
10
2,053
59,950
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
⚡ Share of new cars sold that are electric (2025) 1. 🇳🇴 Norway: 97% 2. 🇩🇰 Denmark: 71% 3. 🇳🇵 Nepal: 68% 4. 🇮🇸 Iceland: 62% 5. 🇸🇪 Sweden: 61% 6. 🇳🇱 Netherlands: 58% 7. 🇫🇮 Finland: 57% 8. 🇨🇳 China: 53% 9. 🇧🇪 Belgium: 44% 10. 🇻🇳 Vietnam: 40% 🌍 World: 25% G7: 🇬🇧 UK: 35% 🇩🇪 Germany: 30% 🇫🇷 France: 26% 🇮🇹 Italy: 13% 🇨🇦 Canada: 11% 🇺🇸 United States: 10% 🇯🇵 Japan: 3% Battery-electric and plug-in hybrid cars as a share of all new passenger cars sold in 2025, not of cars already on the road. Source: IEA, Global EV Outlook 2026, via Our World in Data
31
80
19
741
140,581
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
आज रमिता छ: द्रुतमार्ग सुरु भएको १ दशक हुनै लाग्यो।झण्डै ७१ किमि लामो द्रुतमार्ग निर्माणमा सुरुमा १ खर्ब १२ अर्ब रु लागत भनियो,अहिले काम आधाउधी हुँदा ९५ अर्ब रुपैंया खर्च भैसकेको छ। यो चित्र-बिचित्रमाझ एउटा सुरुङ छिचोलिएकोमा खुशी बाँढ्न राष्ट्रपति स्वयम भने महादेवटार पुग्नुहुन्छ।
7
13
2
66
2,942
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
me pretending to listen to someone talk when I’m high…
51
1,035
39
7,258
126,068
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
Just thinking
87
809
42
6,479
2,071,569
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ ! 🤣🤣 यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष: जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
5
19
79
1,894
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च
13
23
14
131
12,029
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
साम्यवादी प्रयोगका ७ चरण ​१. रोमान्स/हनिमुन चरण: आदर्शवादी सपना देखाउने र क्रान्तिको नारा दिने। ​२. वास्तविकताको धक्का: उद्योग/कृषिको केन्द्रीकरणले गर्दा अभाव र संकट सुरु हुने। ​३. शत्रुको खोजी: विफलता ढाक्न "साम्राज्यवादी/अमेरिकी षड्यन्त्र" र "आन्तरिक गद्दार" लाई दोष दिने। ​४. दमन र सेन्सरसिप: प्रश्न उठाउने पत्रकार, बुद्धिजीवी र नागरिकलाई जेल हाल्ने वा गायब पार्ने। ​५. राशन र लाइन युग: आधारभूत वस्तुका लागि नागरिक बिहानैदेखि लामो लाइनमा बस्नुपर्ने। ​६. पतन वा विघटन: आर्थिक रूपमा टाट पल्टिएर व्यवस्था भत्किने। ​७. "त्यो साँचो साम्यवाद नै थिएन" चरण: पतनपछि बाँकी रहेका चिन्तकहरूले “त्यो त साँचो साम्यवाद (Real Communism) थिएन, अर्कोपटक सहि तरिकाले गर्नुपर्छ” भनेर उम्किने।
2
9
1
40
1,285
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
Happy Kukur Tihar. ❤️ #Festival #Nepal Photo. Bepana Mahat
2
44
1
579
8,351
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
‘मेरो आत्मामा दाग छैन, निष्पक्ष छानबीन होस’ सभापति थापा । ‘हिटा’ दैनिकमा समाचार पढेपछि सम्झिएँ गीता । त्यसमा पढेको थिएँ - ‘आत्मा अजर, अमर र अदृश्य हुन्छ ।’ त्यो मुटु, कलेजो र फोक्सो जस्तो होइन । आफ्नो आत्मामा दाग भएको नभएको कसरी थाह भयो सभापति थापालाई ?
20
6
6
53
8,584
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
यो देशमा केही समयअघिसम्म मिडिया ट्रायलको शिकार अरूलाई बनाउने गगन थापा मात्रै थिए। आज आफैंले भोग्दा कस्तो भइरहेको छ? नजिर हो, नजिर! जे रोप्यो, त्यही फल्छ।
2
17
262
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
थापा भन्दा झोले प्रो म्याक्स हरु डराएको देख्दा, अचम्मित छु, आचर्यचकित छु😂 खाएको बिख पो लाग्छ हौं, नखाएको लाग्दैन। खाएको त छैन नी??
1
9
27
506
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
गल्ती छैन भने किन डराउने 😂 देश मा कानुन छ अदालत छ भन्दै रवि लामिछाने पक्राउ पर्दा ज्ञान दिन्थे अहिले रुवाबासी रछ कांग्रेस जत्थामा फेरि 😂😂😂
4
11
45
1,194
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
32
99
18
340
10,556
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
सेतोपाटी नामक एक इसाइ मेसिनरी तत्व ले देश,धर्म र न्याय प्रती पटकपटक खेलबाड गर्दै आएकोछ।
2
7
142
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
And this high IQ idiot thinks his side of story is only correct. १८ करोड वाला झुटो हो रे, प्रधानमन्त्रीको मान्छेले फोन लगेको साँचो हो रे। हाहा। नकचराहरू
That is why you idiots are low IQ. अनुसन्धानका लागी पक्राउ गरियको व्यक्तिको electronic devices दुई दुई दिनसम्म प्रधानमन्त्रीको मान्छेले घरमा लगेर राखेर दुई दिनपछि बल्ल अनुसन्धान निकायलाई फिर्ता गर्छ। यस अघिनै कल वाईपासमा संलग्न व्यक्तिले ४८ घण्टासम्म कति छेडखानी गर्यो होला। हिजो भेट्यो,अठार करोड दियो भन्दै समाचार लेखायो ।आज फेरि मैले भेट्या हैन सुन्या हो भन्दै दर्जन वढि पटक ईडिट गर्या अडियो दुकुरा'छ। न त प्रश्न कसले सोध्या हो भन्ने एकिन छ,न त फुल अडियो कतै छ।
4
5
37
2,015
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
एउटा बृहत् आन्दोलन जरुरी छ। सम्पादक तन्त्र विरुद्ध
6
27
487