Ajit Adhikari (@ajitzee) profile picture
kathmandu
Joined November 2012
Ajit Adhikari retweeted
० १० वर्षमा साढे दुई लाख हेक्टर घट्यो धान रोप्ने खेत - धानको खेतीयोग्य जमिन घट्दा जिडिपीमा कृषि क्षेत्रको योगदान पनि घट्दै, झन्डै ४० अर्बको धान–चामल आयात - यस वर्ष ७० हजार हेक्टर बाँझै राखेर सकियो रोपाइँ ० दुई महिनाका लागि खापुङ आइजिपी @ajitzee
2
2
162
Ajit Adhikari retweeted
० पोखराको १३५ रोपनी जग्गा घुस प्रकरण : बलरामलाई ‘उपर’कै बल - घुस खाएको दाबीसहितको अडियो सार्वजनिक भएका भूमिमन्त्री अधिकारीको कास्की एमाले भेलाले माग्यो राजीनामा - केन्द्रमा सचिवालय/पोलिटब्युरो बस्यो, तर यति गम्भीर विषयमा छलफल गर्यो न एक शब्द बोल्यो पोखरामा Rohit Parajuli
2
4
157
Ajit Adhikari retweeted
० भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली, गृह मन्त्रालयसम्मै सेटिङ – खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म असुली, विमानस्थलदेखि गृह मन्त्रालयसम्म भागबन्डा ० पोखरा विमानस्थलको भ्रष्टाचारबारे थप अनुसन्धान र कारबाही गर्न अख्तियारलाई निर्देशन @SubashBhatta9 @ajitzee
2
1
99
Ajit Adhikari retweeted
० संरक्षण नगरेको भन्दै शनिबार कांग्रेस बैठकमा रुवाबासी : अनुसन्धानमै रहेकी मञ्जुलाई आइतबार भ्रष्टाचार छानबिनको जिम्मेवारी ० आइपिओमा अनियमितता : विद्युत् बक्यौता नतिर्ने घोराही सिमेन्टसहित हिमालयन रि–इन्स्योरेन्स र चार जीवन बिमा कम्पनीलाई नियम मिचेर अनुमति @ajitzee @milan_shree
1
2
101
Ajit Adhikari retweeted
० साल्ट ट्रेडिङमार्फत गरिरहेको नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिँदै सरकार ० कांग्रेस संसदीय दल बैठक : प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आक्रोश, नियतमाथि आशंका @ajitzee @KAMALRBg
2
2
110
Ajit Adhikari retweeted
० उद्योगीले फेरि बढाए डन्डीको भाउ - कार्टेलिङ गर्दै यसअघि तीन सातामा ६ पटक मूल्यवृद्धि गरेका उद्योगीले लोडसेडिङ भएको भन्दै अहिले फेरि भाउ बढाउँदै पु¥याए प्रतिकेजी १२५रुपैयाँ,सरकारको मौन सहमति - दुई महिनामा बढाइयो प्रतिकेजी ३८रुपैयाँ - अब सिमेन्टको पनि भाउ बढाउने तयारी @ajitzee
2
2
101
Ajit Adhikari retweeted
० पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन लेखा समितिमा – छानबिन उपसमितिका संयोजक लिङ्देन भन्छन्– १४ अर्बको लागत स्टिमेटलाई २२ अर्ब पु¥याएर भ्रष्टाचार गरियो ० निजी मेडिकल कलेजको स्वार्थअनुसार सिट थप्ने र शुल्क बढाउने सरकारको निर्णय @KAMALRBg @ajitzee @ShivSamir
4
5
201
Ajit Adhikari retweeted
० उद्योगीबाट बिजुलीको बक्यौता उठाउनुपर्छ भन्ने ऊर्जाराज्यमन्त्री तामाङ पनि बर्खास्त - बर्खास्तीमा परेका ऊर्जाराज्यमन्त्री तामाङ भन्छन्–कांग्रेस एमालेसँग सरकारमा बस्नु भनेको जानीजानी मुसाको विष खानुसरह हो @PremGautamKTM @ajitzee
1
2
95
Ajit Adhikari retweeted
० डेढ दशकदेखि रोकेका मदिरा, चुरोट र गुट्खाका उद्योग खोल्न लाइसेन्स दिने तयारी - स्वास्थ्यका लागि हानिकारक मदिरा, चुरोट र गुट्खाको नयाँ उद्योग खोल्न ०६८ देखि नै बन्द, उद्योगमन्त्री भण्डारी उद्योगीको स्वार्थमा फुकुवा गर्न सक्रिय @ajitzee @Pawantimi
1
3
3
120
Ajit Adhikari retweeted
० बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हे¥यै – प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय – सरकारकै संरक्षणमा फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ – सडकको आन्दोलन अब सदनमा पनि @milan_shree @KAMALRBg @ajitzee
6
6
195
Ajit Adhikari retweeted
० बिचौलिया जिते, कुलमान हटाइए – बिजुलीको अर्बौँ बक्यौता उठाउन खोजेपछि कुलमानलाई हटाउने अभियानमा थियो बिचौलिया समूह, प्रधानमन्त्री ओली र देउवा पनि त्यसमै मिसिएपछि कुलमानलाई हटायो सरकारले – हटाउने दिन पनि निमुखा चेपाङको बस्तीमा बत्ती बाल्दै थिए कुलमान @milan_shree @ajitzee
4
7
184
Ajit Adhikari retweeted
० हटाउने नियतसहित मूल्यांकनका नाममा ऊर्जा मन्त्रालयको ‘भद्दा मजाक’ : प्राधिकरणलाई सबैभन्दा धेरै नाफा कमाउने संस्थान बनाउने कुलमानको कामलाई शून्य अंक – तर, अर्बौँ घाटाका १५ संस्थान उकास्न सरकारसँग न योजना छ न चासो @milan_shree @ajitzee
3
4
89
Ajit Adhikari retweeted
० ऊर्जामन्त्री खड्काको स्पष्टीकरणमा कुलमानको जवाफ– मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन – आत्मगत रूपमा चित्तबुझ्दो जवाफ नभएको भन्दै पुनः स्पष्टीकरण माग्नु न्यायको सिद्धान्तप्रतिकूल ० रविविरुद्ध एकैसाथ पाँच जिल्लामा अनुसन्धान : तर, पर्सामा किन रोकियो मुद्दा? @ajitzee
1
66
Ajit Adhikari retweeted
अंग्रेजी नयाँ बर्ष २०२५ को सबैमा शुभकामना 🙏🙏 - ०८४ मा ‘जेन–जी’ निर्णायक - प्रश्न गर्न रुचाउने यो पुस्ताको हस्तक्षेप राजनीतिक पारदर्शिता र असल शासन व्यवस्थाका लागि बन्न सक्छ कोसेढुंगा - साथमा ३२ पृष्ठको विशेषांक ´नयाँ यात्रा’ #teamnayapatrika @KAMALRBg
12
8
743
Ajit Adhikari retweeted
० निवर्तमान मन्त्री अधिकारी संलग्न मानव तस्करी प्रकरण : भेटिए फोन संवाददेखि फोटो आदान–प्रदानसम्मका तथ्य - मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा मुद्दामा अनुसन्धान हुँदै ० विद्युत् बक्यौता असुल नहुँदै उद्योगमा लाइन जोड्ने सरकारको निर्णय @TekrajThami3 @milan_shree
7
6
320
Ajit Adhikari retweeted
चाडपर्वलक्षित सुपथ पसलबाट ४७ करोडको कारोबार nayapatrikadaily.com/news-de…
2
517
Ajit Adhikari retweeted
० सहकारीको आठ करोड ठगी गर्ने कार्यकर्ता जोगाउँदै गृहमन्त्री लेखक : एउटै कसुरमा अध्यक्ष थुनामा, पक्राउपुर्जी जारी भए पनि तरुण नेता संरक्षणमा ० सर्वोच्चले भन्यो–प्रधानमन्त्रीले पार्टीका लागि जग्गा दानमा लिनु प्रथम दृष्टिमै कानुनविपरीत @ghimire_chiran @KeshabP94559633 @KarnaShilpa
9
7
461
Ajit Adhikari retweeted
० बाढीपहिरो : त्यो ०५०, यो ०८१ - पूर्वसूचना प्रणाली बलियो हुँदाहुँदै पनि ३१ वर्षपछि दोहोरियो ०५० कै क्षति ० बर्दीमा दाग - डकैती, तस्करीदेखि हनी ट्र्यापिङ गिरोहसम्मका अपराधमा प्रहरीकै साँठगाँठ @yambam7 @mainalinawa
11
9
649
Ajit Adhikari retweeted
नियमनकारी निकायमै सहकारी ´ठग`को भर्ती👇 ० सहकारीको रकम अपचलनमा संलग्न संगीता सहकारी बोर्डकै सदस्य नियुक्त - संसदीय छानबिन समितिले दुई सहकारीको १२ अर्ब अपचलनमा संलग्नता देखायो, दुई दिनपछि सरकारले पुरस्कृत गर्दै नियुक्ति थमायो @TekrajThami3
8
1
7
1,546