
Education Journalists' Group (EJG) is a forum of journalists who represent different print and electronic media organizations in Nepal. [email protected]
Anamnagar Kathmandu
Joined January 2016
- Tweets1.5K
- Following636
- Followers1.4K
- Likes1.5K
कुल जनसङ्ख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएका खण्डमा मात्र हामीले ‘बुष्टर डोज’ खोप लगाउँछौँ तर बीचमा नै महामारी आयो भने लगत्तै र नभएका खण्डमा समग्र जनसङ्ख्याको ५० प्रतिशतले खोप लगाएका खण्डमा ‘बुष्टर डोज’ लगाउँछौँ । healthpostnepal.com/2021/12/…
1
कीर्तिपुरको डेरामा डाक्टरी सपना फुलाउने जनकपुरिया ‘आसिक’
healthpostnepal.com/2021/08/…
गोविन्द केसीको प्रधानमन्त्रीलाई खबरदारी : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गरियोस्
healthpostnepal.com/2021/07/…
1
बीपी प्रतिष्ठानका चार पदाधिकारी एक मिनेट पनि पदमा रहने नैतिकता छैन, तुरुन्तै बर्खास्त गरियोस् : डा. केसी
healthpostnepal.com/2021/07/…
चीनबाट भेरोसेल खोप आउँदै, को पर्छन प्राथमिकतामा?
healthpostnepal.com/2021/07/…
स्वाभाविक अवस्थामा अहिले यो शैक्षिक वर्षको प्रवेश परीक्षा हुने समय हो। healthpostnepal.com/2021/06/…
सरोकारवाला र आयोगका पदाधिकारीसमेत सम्बन्धनको निर्णय कानुन विपरीत हुने निर्णय बताएपनि ओली पेलेरै निर्णय गराउँने पक्षमा छन्
healthpostnepal.com/2021/06/…
‘यस्ता समस्याहरू अहिले काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ।’
healthpostnepal.com/2021/06/…
कोरोनाको कोर्स चेन्ज, टार्गेटमा बालबालिका!
healthpostnepal.com/2021/04/…
बालबालिकाहरुमा विरामीको समय भन्दा पनि रोग लागेको ४ देखि ६ हप्ता पछि मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ (एमआइएस–सी) भई सिकिस्त अवस्थामा पुग्ने बताइएको छ। healthpostnepal.com/2021/04/…
पछिल्ला दिनमा बालबालिकासमेत यसबाट नराम्रोगरी प्रभावित भइरहेका छन् । तर, जोखिम बढेपछि विद्यालयमा हुने भीडभाड रोकिएको छैन् ।healthpostnepal.com/2021/04/…
पछिल्लो समयमा शिक्षण संस्था संक्रमणको हटस्पट बन्दै गएको छ।healthpostnepal.com/2021/03/…
नेताजीहरु ! सबै राजनीतिक दल र सरकारले समेत स्वीकार गरेकाे विद्यालय शान्ति क्षेत्रकाे अवधारणा विरुद्धको यस कृयाकलाप बिरुद्ध मुख खाेल्नस्।
र, निकट भविष्यमा पुन नदाेहाेरिनकालागि ठाेस पहलकदमी लिनुहाेस् ! @thapagk @Jhakri_didi @bishwaprakash77 @yogesbhattarai
कुन चाहिँ अनेरास्वियु हाे, खुलेन।जसले भए नि १८ वर्ष मुनिका कलिला विद्यार्थीुलाई यस्ता राजनीतिक कृयाकलापमा आवद्ध गराएर उनीहरुकाे निधारमा आजीवन दाग लगाउने काम हाे। ठूलाे शाेषण हाे।
विद्यालय शान्तिक्षेत्र विरुद्धका यस्ता कृयाकलापहरु नियन्त्रणमा लिई सम्बद्धहरुमाथि कारबाही चलावस्!
थिल्थिलो जिन्दगीबाट जन्मिएको एउटा डाक्टर!
healthpostnepal.com/2021/03/…
1
प्रसार्इंको यो प्रयासमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठको बलियो साथ रहेपछि सम्बन्धनजस्तो प्राज्ञिक निर्णयमा विश्वविद्यालय र उपकूलपतिहरू निरिह र राजनीतिको छाया बनेको बुझाइ मन्त्रालयका अधिकारीहरूको छ। healthpostnepal.com/2021/03/…
