शिक्षा पत्रकार समूह (@ejgnpl) profile picture

Education Journalists' Group (EJG) is a forum of journalists who represent different print and electronic media organizations in Nepal. [email protected]

Anamnagar Kathmandu
Joined January 2016
Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)Photo by शिक्षा पत्रकार समूह (@ejgnpl)
शिक्षा पत्रकार समूह retweeted
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय healthpostnepal.com/2021/08/…
1
2
शिक्षा पत्रकार समूह retweeted
हामीले बन्द कोठामा छिर्नु अघि ढोका ढक्ढक्यायौँ भने केटाकेटीहरुले पनि ढक्ढक्याउँछन्। फरक विचारलाई स्विकार गर्यौँ भने उनीहरूले पनि स्विकार गर्न सिक्छन। अरू बोलेको बेला विचैमा नबोली बोल्ने व्यक्तिको कुरा सुन्यौँ भने उनीहरूले पनि यही सिक्छन। केटाकेटीलाई यस्ता सीप सिकाउने घरमा नै हो।
1
8
115
शिक्षा पत्रकार समूह retweeted
आजको दिनमा देशभरका ३३ लाख डोज कोरोना‌ खोप स्टोरमा छ, औसतमा दैनिक ६३ हजार खोप लगाइरहेका छन्। यो दरमा खोप लगाउन ५२ दिन लाग्छ। खोप आउने क्रम जारी छ। आफुलाई पावरफुल देखाउन कति लुकाउछौं? देऊ जनताको ज्यान जोगाऊ।
9
29
शिक्षा पत्रकार समूह retweeted
नानी-बाबुलाई दैनिक २० मिनेट मात्र पढ्न लगाइयो भने वर्ष भरिमा ७३०० मिनेट पढ्छन्। यसले उनीहरूलाई: क) राम्रोसँग पढन सक्ने बनाउँछ। ख) पढेको बुझ्न सक्ने बनाउँछ। ग) राम्रोसँग लेख्न सक्ने बनाउँछ। घ) शब्द भण्डार बढाउँछ। ङ) सिकाइ र जीवन सफल बनाउन मद्दत गर्छ। उनीहरूलाई नियमित पढ्न लगाऔँ।
4
19
1
124
शिक्षा पत्रकार समूह retweeted
०७५ असारमा उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई ‌ एयरपोर्टबाट उठाएर बालुवाटार पुर्याइयो, ट्माका डा. भोजराज अधिकारीलाई जबर्जस्ती गृह मन्त्रालय पुर्याइएको थियो। फेरी आज चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको सुरक्षाको चिन्ता गरेर विज्ञप्ति आएछ। यो देशमा प्रजातन्त्र छ र?
2
21
87
शिक्षा पत्रकार समूह retweeted
केटीहरू रुख चढ्दैनन् र ? shilapatra.com/detail/59974
5
2
14
शिक्षा पत्रकार समूह retweeted
डा.गोविन्द केसीको आतिथ्यतामा मकै भट्टमास र कोक खाँदै माफियाको नशा पल्याएर प्रभाकारी सन्देश बनाउदै नागरिकलाई जागरूक गर्ने काम बाँकी नै छ। सुशासन फर्किएकै छैन, माफिया मिसन सकिएकै छैन्, सिटामोलमा कमिसन रोकिएकै छैन्। उठ्नुस् है @ujwalthapa उज्ज्वल दाई!
5
29
1
345
शिक्षा पत्रकार समूह retweeted
नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि onlinekhabar.com/2021/05/959…
1
4
37
शिक्षा पत्रकार समूह retweeted
डा. गोविन्द केसीको सन्देश नेपालको यस्तो अवस्था थाहा पाउनेवित्तिकै फर्कने निर्णय पनि गरेको हुँ। यस्तो संकटमा नेपालमै रहेर केही न केही गर्ने चाहन्थें। तर, दुभाग्र्यवश नेपाल जाने फ्लाइट नै नभेटिने अवस्था भयो, यमनमा पनि लामो समयदेखि हवाई सम्पर्क छैन।म यमनमा रहे पनि मेरो मन नेपालमै छ।
4
19
2
112
शिक्षा पत्रकार समूह retweeted
नानी-बाबु कहिलेकाँहि अटेरि बन्छन्।भनेको मान्दैनन्।यस्तो बेला के गर्ने? क) आदेशलाई खेलमा परिणत गरौँ।जस्तै: तिमी ५ मिनेटमा यो सफा गर्न सक्छौ?सक्दैनौ जस्तो लाग्छ मलाई। ख) सकारात्मक बोलौँ।जस्तै:"हात नधोए सम्म खान दिन्न"नभनि "हात धुनासाथ खाना पस्किहाल्छु"भनौँ। अब हेर्नुस के गर्छन?
7
27
209
शिक्षा पत्रकार समूह retweeted
आमा !
6
8
94
शिक्षा पत्रकार समूह retweeted
नेपालमा २२५ जना भन्नुको अर्थ जनसंख्या अनुपातमा भारतमा १० हजारभन्दा बढी हुनु हो। जबकि त्यहाँ दैनिक मृत्यु ४२०० नाघेको छैन। त्यहाँ मंगलबार करिब ३९ सयले ज्यान गुमाए, त्यो भनेको हाम्रोमा ९० जना पनि होइन । तथ्यांकबाहिरको निधन त दुवैतिर होला । त्यसैले स्थितिको आकलन गरौं, सतर्क रहौं ।
4
44
1
163
शिक्षा पत्रकार समूह retweeted
नानी-बाबु आफै आत्मविश्वासी बन्दैनन्। यसको लागि हामीले भूमिका खेल्नुपर्छ। क) उनीहरूलाई जहिल्यै सकारात्मक महसुस गराऔँ। ख) हरेक ठाउँमा उनीहरूको उपस्थितीलाई स्विकार गरौँ। ग) उनीहरूमा "म सक्षम छु" र "म गर्न सक्छु" भन्ने सोच विकास गराऔँ। घ) उनीहरूको काम र विचारमा स्वतन्त्रता दिऔँ।
2
26
139
शिक्षा पत्रकार समूह retweeted
डा. भगवान कोइरालाको भनाई- ‘म एक वर्षदेखि कुनै निजी अस्पतालमा‌ संलग्न छैन्’@KoiralaBhagawan
3
3
109
शिक्षा पत्रकार समूह retweeted
पिजी पढ्न कुरिरहेका, वा पिजी सकेर आशिंक रोजगार युवा चिकित्सकको संख्या ठूलो छ, अवकास प्राप्त भन्दा‌ महामारीमा काम गरेकालाई पिजीमा निश्चित नम्बर दिनेगरी युवा चिकित्सकलाई अनुवन्धन गर। लोकसेवा खुलाईहाल र २ महिने करारमा कोही आउन्न। १००%भत्ता दिएर १ वर्षे करारमा डाक्टर, नर्स लिइहाल।
2
2
34
शिक्षा पत्रकार समूह retweeted
1
1
शिक्षा पत्रकार समूह retweeted
नानी-बाबुले केही गर्न लाग्दा "खै लेउ म बोक्छु, खै लेउ म सफा गर्छु, त्यही छाड म लैजान्छु, खै लेउ म धोइदिन्छु आदि" नभनौँ। उनीहरूले गर्न सक्ने र उनीहरूलाई गर्न दिन मिल्ने कुनै पनि उमेर सुहाउँदो काम गर्न नरोकौँ। रोक्नु भनेको उनीहरूलाई "आत्मनिर्भर" बन्ने बाटोमा तगारो हाल्नु बराबर हो।
4
21
1
201
शिक्षा पत्रकार समूह retweeted
१४ वर्षीय सुवास दैनिक हजारदेखि १२ सयसम्म इँटा बोक्छन् nepalsamaya.com/detail/50892
3
4
1
21
शिक्षा पत्रकार समूह retweeted
कुम्भ मेलामा सहभागी भएर फर्केका एक लाखभन्दा बढी नेपाली मध्ये ७५ प्रतिशत बढी संक्रमित भएको, जाँच गराएका र नगराएकाबाट नै अहिले समुदायमा आगो सल्किरहेको विश्लेषण स्वास्थ्य मन्त्रालयको छ।
4
17
2
82
शिक्षा पत्रकार समूह retweeted
छोराछोरी स्कुल नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह । मन्त्रालयको अनुसार बिहीबार ५२ जना बालबालिका सङ्क्रमित।
4
15
5
35