Purushottam Subedi (@Purudai) header
Purushottam Subedi (@Purudai) profile picture

An observer

Kathmandu
Joined June 2009
Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)Photo by Purushottam Subedi (@Purudai)
Congratulations dears 👏👏 @KrishnaAcharyaG @YagyaBanjade
2
140
".. यो परिचक्र मलाई जल्दै गरेको सिंहदरबार, सर्वोच्च र संसदभवनभन्दा बढि विद्रुप र कारुणिक लाग्यो।"
कतिपय दलहरुको आन्तरिक लोकतन्त्र प्राणहीन बनाइँदा तिनका नेता–कार्यकर्तामात्र होइन कतिपय दलका शुभेच्छुक, पत्रकार र सन्निकट बुद्धीजीवीहरु पनि कति निस्पृह, विवेकशून्य र अमानवीय हुने रहेछन् भन्ने कुरा यसपटक राम्ररी सतहमा आयो। एउटा लोकतान्त्रिक प्रणाली भएको देशमा २३ गतेको विरोध प्रर्दशनमा आफ्नै सन्तान पुस्तामाथि जुन खालको नरसंहार भयो त्यो कलंकलाई छोपछाप पार्न २४ को परिघटनालाई जसरी भाष्यवितरक बनेर अतृप्त दास–अवतारहरु एकपछि अर्को ओढिएको खास्टोबाट म्याउँ–म्याउँ गरे/गरिरहेका छन्। यो परिचक्र मलाई जल्दै गरेको सिंहदरबार, सर्वोच्च र संसदभवनभन्दा बढि विद्रुप र कारुणिक लाग्यो। लाग्दैन, आन्दोलनमा सहिद भएको नवोदित पुस्ताको कुनै पनि परिवारका सदस्यले २४ गतेको ध्वँसमा संलग्नलाई कारवाही नगर भनेको होस्। कुनै पनि सचेत नेपालीले आन्दोलनका नाममा हुने सबैखाले ध्वँसको विरोध गर्छ नै। ध्वँसकाे अनुसन्धान गर भन्छ नै। २४ गतेको ध्वँसमा संलग्न २ सय ४० जनाभन्दा बढी अहिले प्रहरीकाे खाेरमा छन् पनि। तर ध्वँसलाई नवोदित पुस्तामाथि भएको नरसंहार छोपछाप गर्ने जुन षडयन्त्र केही दलका दासहरुबाट भइरहेको छ, त्यो अर्को अपराध हो। नागरिक सरकारले केही गलत गर्छ प्रश्न गरौं। खबरदारी गरौं तर बलिदानीप्रति मजाक गरेर आफ्नै दलहरुले पटक-पटक दिएको रगतको परीक्षालाई अपमान नगरौं। एकपछि अर्को गोयवल्स श्रृंखलाको सर्जक र संवाहक बन्नुलाई राजनीति भनिदैन। दासत्व भनिन्छ।
1
1
1
562
Restoration of Panchayat.
'केरा गणतन्त्र' लेखिएको टि-सर्ट बिक्रीमा रोक ekantipur.com/news/2025/06/2…
112
India says it has launched strikes on Pakistan and Pakistan-administered Kashmir bbc.com/news/live/cwyneele13…
192
A big statement 👇
म भविष्यद्रष्टा त होइन तर मलाई लाग्छ अबको १२ वर्षमा नेपालमा कम्युनिस्ट पार्टी राजनीतिक रङ्गमञ्चमा रहने छैनन् न मार्क्सवादी, न लेनिनवादी, न माओवादी, न त अन्य कुनै कम्युनिस्टवादी चुनावी प्रतिस्पर्धा गैरकम्युनिस्ट पार्टीहरूबीच हुनेछ। शुभ होस्
105
प्रतिभाशाली एवं लगनशील पत्रकार मित्र मातृका दाहाललाई हार्दिक बधाई छ, अमेरिकी सरकारले प्रदान गर्ने "एन्टाई करप्सन च्याम्पियन्स अवार्ड" प्राप्त गरेकामा ।  👏👏👏
1
1
146
मञ्चमा ढाका टोपी ढल्काएर बस्ने मान्छेलाई चिनौं ।
2
116
The New York Times has reported that Trump has a 92% chance of winning.
207
Congratulations dai🎊 👏
मेरा नयाँ किताब— एकसाथ दुई ! प्रिय पाठकहरुको हातमा, आउँदो सातादेखि 💐 #newbooks #cover #coverreveal #nonfiction #भिक्षुव्यापारविद्रोह #हिमालपारिकोहुरी #releasingsoon
2
182
Picture Avi Bhi Banki He!
1
4
381
Congratulations, all!
खोजी पत्रकारहरुलाई उत्साही बनाउने गरी सुरु गरिएको २५ लाख रुपैयाँको बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा सबैलाई मुरी-मुरी बधाई 👏👏👏 @registandiary @Dahalmatrika4 @DahalDeepa @Raw_Ku
1
130
'पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे भेटिनँ' A new song by @nepathya_band youtube.com/watch?v=A18QH--q…
1
101
'महाभारत युद्ध सकिएपछि भीष्मले युधिष्ठिरलाई भने हीनकोशं हि राजानमवजानन्ति मानवाः न चास्याल्पेन तुष्यन्ति कार्यमभ्युत्सहन्ति च अर्थात्,राजस्व उठाउन नसक्ने राजालाई सबैले हेप्छन्,अरू त अरू, राम्रो तलब खुवाउन नसक्ने राजाका कर्मचारीले नि मन लगाएर काम गर्दैनन्' ekantipur.com/opinion/2023/1…
1
5
436
यसअघि लिएको अनियन्त्रित ऋणबाट राहत माग्न व्यवसायीले मन्दीको भाष्य चलाएका छन् -पूर्वसचिव खनाल व्यवसायीले हिजो लिएर जग्गामा हालेको ऋण तिर्न नसक्दा यो स्थिति निम्तिएको हो। त्यो समूह फेरि यस्तै सुविधा चाहिरहेको छ -अर्थशास्त्री अधिकारी himalkhabar.com/news/138120
5
11
1,046
Thank you sir for your kind words.🙏🙏 I will truly miss all my colleagues from the entire newsroom. Congratulations & my best wishes to @roshansanba jee.
The smart, talented, and hardworking @Purudai is leaving us for new adventure at University in the USA. He has been such great colleague for #KANTIPUR newsroom, we are going to miss him. Polished and energetic @roshansanba will be taking over as Oped Coordinator of Kantipur.
22
2
46
10,521
बिहारमै पनि स्वतन्त्रतायताका ७५ वर्षमा २३ मुख्यमन्त्री मात्र भए । हाम्रो कोशीमा ६ वर्षमै ५ जना । यही पाराले ७५ वर्षमा त कोशीमै कम्तिमा ६२ मुख्यमन्त्री हुने भए ! प्रधानमन्त्रीका त छँदै थियौं, मुख्यमन्त्रीले पनि धनी हुने भयौं । बधाई छ हामीलाई !!! ekantipur.com/pradesh-1/2023…
2
5
20
1,758
जनसंख्याको हिसाबले नेपालभन्दा झण्डै ५० गुणा ठूलो एवं विश्वशक्ति बनिसकेको चीनमा सिंगै राष्ट्र हाँकिरहेको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा २०५ सदस्य छन्। यता जम्मा १२लाख भोट नि नल्याएको माओवादीमा ४०९जना चाहियो,१९९ वैकल्पिक पनि! पदचाहिँ चाहिने हो क्या ! ekantipur.com/news/2023/08/0…
3
1
18
1,564
वार्तावली | विशेष-संवादः प्रो. काशीनाथ न्यौपाने, संस्कृताचार्यः नेपालविश्वविद्यालयः youtube.com/watch?v=lyT3MtqT…
4
351