जब हार्दा हार्दा
हार नै दिक्क मानेर,
एक दिन पक्कै भन्नेछ
"भो मलाई अब हार्न पुग्यो"!
र, त्यस दिन देखि
संसार मेरै हुनेछ!!
--लिबांगी (२०७४)
1
4
5,721
वाह सुशासन वाह
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
110
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
९३ भन्दा बढी प्राइभेट जेटलिएर #COP31 मा पुगेर पर्यावरण बचाउने भन्ने कुरा लास्टै लाजमर्दो हो।त्यसमा activist चटकेहरुले भरिपूर्ण अहिलेको सरकारी टोलीले Pohoto-op भन्दा ठुलो उपलब्धि केही देखिन।एउटा फोटोमा त पुरै टोली निराश देखिन्थ्यो।एउटा oxfordको चटकेले चैं धेरै भजाइराछ यो इभेन्ट 😉
Rajanikant को स्वास्थ्यले साथ दिए
Jailer 3 नि मजाले झन दमदार बन्ने देखियो
Rajanikant ले अब गुमाउन र लुकाउन केहि बाकि छैन
तर, हेरौ स्वास्थ्यले कति साथ दिन्छ
3
221
Nelson ले Rajani Sir को Aura यसरी Faming गरे कि
अहिलेसम्म त्यो लेभलमा कमै पुगे
अनि Anirudh को BGM
Jailer को भन्दा Jailer 2 को aura wow
1
218
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
यो गीत ले मार्केट खायो त हौ 👇👇👇
जीबी राई कहाँ छ
सहकारी ठग😀😀🤣
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
तीन सेल्टरमा १०९ जना सुकुमवासी सरकारको ‘बन्धक’, दशै-तिहारमा न नयाँ नाना न मिठो खाना ukeraa.com/news/detail/18183…



















