बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13) header
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13) profile picture

शून्य देखि शून्य सम्म (Blood: A+) “कहीलेकाही लाग्छ म केही होइन_कतै छैन, फेरी कहीलेकाही लाग्छ केही त पक्कै हु अनी कही त छु” https://xitter.gq/t.co/OJjbMG8Xu4

SomeWhere Below The Sky
Joined December 2011
Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
९३ भन्दा बढी प्राइभेट जेटलिएर #COP31 मा पुगेर पर्यावरण बचाउने भन्ने कुरा लास्टै लाजमर्दो हो।त्यसमा activist चटकेहरुले भरिपूर्ण अहिलेको सरकारी टोलीले Pohoto-op भन्दा ठुलो उपलब्धि केही देखिन।एउटा फोटोमा त पुरै टोली निराश देखिन्थ्यो।एउटा oxfordको चटकेले चैं धेरै भजाइराछ यो इभेन्ट 😉
1
3
116
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
अझै किनेर देउ पटाका वा किन्न पैसा देउ
1
90
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
व्यापक छ यता तिर पनि, झन एकल महिला/पुरुष, सानो परिवार भएको घर त छानी छानी चोर्दा रहेछन्। यस्तो गर्ने सञ्जाल हुन्छ, र पनि प्रहरीले केही गर्न सक्दो रहेनछ।
कुवामा जोडेको पानी तान्ने मोटर नै कसले राती चोरेर लगेछ दशैमा जोडेको मोटर, चोरी
1
1
1
494
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
यो गीत ले मार्केट खायो त हौ 👇👇👇 जीबी राई कहाँ छ सहकारी ठग😀😀🤣
6
2
29
3,591
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सामान्य मानवीय सम्मानसमेत दिन नसक्ने प्रवृत्तिको मान्छेको नेतृत्व सहि हुनै सक्दैन। कुनै कर्मचारीले तपाईंलाई पदका कारण नमस्कार गर्ला, तपाईंको अगाडि शिर झुकाउला, तपाईंको प्रशंसा पनि गर्ला तर त्यो सबै सम्मान भन्दा पनि कतिपय अवस्थामा बाध्यता, स्वार्थ वा अवसरको खोजी पनि हुन सक्छ।
1
1
5
913
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
गरेको कुरा चाहिँ पदले मानिसलाई अधिकार, जिम्मेवारी र निर्णय गर्ने शक्ति दिन्छ, तर व्यक्तित्वको उचाइ निर्धारण गर्दैन। उच्च पदमा पुग्नु एउटा उपलब्धि हो, तर त्यो पदमा पुगेर आफूभन्दा तल्लो तहका मानिसलाई कस्तो व्यवहार गरिन्छ भन्ने कुराले व्यक्तिको वास्तविक संस्कार र नेतृत्व क्षमता +++
1
1
4
1,298
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Replying to @libangi13
Everyone is potential corrupt, especially when they are in power.
1
1
65
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री कार्की, चिनियाँ निर्माण कम्पनीसहित उच्च पदस्थ कर्मचारीमाथि मुद्दा चलाएको छ । baahrakhari.com/detail/50676…
1
3
3
16
3,988
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मलाई आईजी बनाए म राम राज्य बनाउछु भनेर आफ्नै विभागीय प्रमुखलाई बाईपास गरेर उनकै विरूद्ध सरकारको निर्देशनमा जासुसी अनुसन्धान अनि मिडिया ट्रायल गर्ने पात्रले प्रहरी संगठनलाई उभो लगाउने त गफै हो थप धुलिसात बनाउने पक्कै हो, अरू त सम्झने पानी छम्किने हो 😂
सरकारको निर्णय गलत हो भने गलत निर्णयबाट आइजिपी बन्ने ब्यक्ती कसरी सही? ऐनामा हेर्दा आफैलाई लाज लाग्ने प्रोफाइल किन लेख्ने हो? लेख्दा उनी सरकारले विधी मिचेर गरेको निर्णयबाट आइजी भएका हुन् भनेर किन नलेख्ने? निर्णय गलत अनि गलत निर्णयबाट नियुक्त ब्यक्ती सही हुन सक्छ? लु भनौ त।
1
18
53
2,644
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सरकारको निर्णय गलत हो भने गलत निर्णयबाट आइजिपी बन्ने ब्यक्ती कसरी सही? ऐनामा हेर्दा आफैलाई लाज लाग्ने प्रोफाइल किन लेख्ने हो? लेख्दा उनी सरकारले विधी मिचेर गरेको निर्णयबाट आइजी भएका हुन् भनेर किन नलेख्ने? निर्णय गलत अनि गलत निर्णयबाट नियुक्त ब्यक्ती सही हुन सक्छ? लु भनौ त।
3
22
3
124
8,208
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मानवता हांसेको होल्डिङ सेन्टरमा देखिन्छ
1
10
37
1,027
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
हृेर्दा हेर्दै चस्मा खोलेर भेटदिन भनेका लाई एक्ला एक्लै भेटने दिन नि आए चमेली । चक्र न हो । #Nepal
प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा : पुन:निर्माणका लागि सहयोग, रणनीतिक सम्बन्ध र थाती रहेका विवाद -पुनर्निर्माणका लागि करिब २ अर्ब डलर सहयोग, थप हवाई प्रवेश मार्ग र पञ्चेश्वर आयोजना अघि बढाउने विषय प्राथमिकतामा रहनेछन्। -भ्रमणले ऊर्जा, पूर्वाधार, व्यापार तथा पारवहनमा ठोस सहकार्य खोज्नेछ भने कालापानी, लिम्पियाधुरा र सुस्तालगायत थाती रहेका सीमा विवादमा नेपालको राजनीतिक अडान पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। -नेपाल–भारत सम्बन्धका विद्यमान संयन्त्र र प्रतिबद्धतालाई व्यवहारमा उतार्दै रणनीतिक साझेदारीलाई नयाँ दिशा दिनु प्रधानमन्त्री शाहका लागि भ्रमणको मुख्य चुनौती हुनेछ। ekantipur.com/news/2026/11/0…
5
11
1
45
1,383
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
गगन थापा पक्राउ पर्दैमा कोही कसैले पनि चिन्ता लिनु पर्दैन। हामीसँग बिश्वप्रकाश दाई छन्, प्रदीप दाई छन। यदि बिश्व प्रदीप पनि पक्राउ परेमा, मिराज ढुंगाना छन। यदि मिराज ढुंगाना पनि पक्राउ परेमा, म छु ।यहाँ देश हाँक्न सक्ने मान्छेको कमी हुदैन।
21
31
8
260
9,708
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मिश्री खान सुरु गरेपछि म त sugarfree भनेर किन पो भन्नु र? नाटक !
1
3
164
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
भारतिय प्रधानमन्त्रीलाई वाहेक अरुलाइ भेटदिन भन्थे त।बिदेश सचिव सग लुरु लुरु भेटेछन
3
27
693
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
पारदर्शी शासनव्यवस्थासँग दुश्मनी छ भने बेग्लै कुरा, नत्र हिजो विदेशी प्रमण्डल र भारतीय विदेश सचिवलाई कुन शिर्षकमा भेट्न मिल्दैन भनेर फुटेज बेचेको र आज एक्लाएक्लै कुन शिर्षकमा भेटेको हो भन्ने कुरा थाहा पाउन लायक छ कि छैन नेपाली समाज ?
2
13
1
51
1,235
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
राजनैतिक दल प्रतिको जनविश्वास सिध्याउने, अदालत, पुलिस सबै स्थापित संस्था र संरचना ध्वस्त बनाउने दिशा तर्फ राजनीति उन्मुख छ भनेर जो कोहीलाई थाहा थियो। आफुतर्फ तिर नसोझिएसम्म थाहा नपाएझैं गरेर आफ्नो व्यक्तिगत लाभ हेर्नेहरुले गर्दा लोकतन्त्र धरापमा परेको हो। अहिले तिनिहरुकै टन्टन!
10
1
27
2,289
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
प्रम कार्यलयले पत्रकार पक्राउको भारी प्रहरीलाई बोकाएर उम्कन खोज्या थियो, प्रहरीले पनि एउटा कार्ड उम्कायो- इनम सापकोटाको फोन २ दिन ज्वागलमा थियो भनेर ! अब दाजुभाइले के स्टाटस लेखेर ध्यान मोड्छन् त :)
3
12
64
2,711
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
जनताले दुई तिहाई दिएको त अध्यादेश ल्याउन पो रेछ 🤣🤣🤣
4
16
708