Natasha retweeted
आतंककारी हरु!
यदि अन्याय भएको छ भने जनता सङ्ग न्यायको निम्ति अपिल गर,अन्यथा फेरि हत्या र हिंसाको धम्की निकै महङ्गो पर्न सक्छ किनकि तिम्रा शरीर पहिला जस्तो भुटेका मकै पचाउन सक्ने र जनताको घरमा निदाउन सक्ने अबस्थामा छैन, अलिशान महल, लग्जरी गाडी र पाँच तारे होटल को बानी परिसकेछ!
Natasha retweeted
घाउहरू त गहना हुन् जिन्दगीका जहाँनेर दुख्छ, त्यहीँ त महसुस हुन्छ जिन्दगी, अन्यथा हामी त छाँया हौं, जसको कुनै अनुहार हुँदैन😌😌😌😌
Natasha retweeted
हामी नारीहरुलाई मान सम्मान हैन
मान्छे सम्झिएर मानवीय व्यवहार गर्दिए पुग्छ...!
अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ❤️🎉🙏
Natasha retweeted
दिमाग़को फैसल्लाले नाता हार्ने गर्छ
हाम्रा हरेक सम्बंध मनले सफ़ार्ने गर्छ
नाता सम्बंधमा संधै मनको सुन्ने गर्नु
दिमाग़ले संबंधलाई बिबस पार्ने गर्छ
@K_C_akash 🌷❤️🙏
#जय_ज़िंदगी💘🌷
Natasha retweeted
आफ्नो सपना पुरा गर्नकाे लागि
पछि कहिले नहट्नु हाेइ साथी
यहाँ हात तान्ने भन्दा खुट्टा तान्ने धेरै
हुन्छन् ।
🌻 शुभ रात्रि 🙏 शुभ सपनि 🌻
Natasha retweeted
महिनादिन सम्म एउटै व्यक्तिले सवै मंत्रालय चलाउन सक्ने भए, २४ डाका किन चाहियो ?
@umlcpn @CPNMaoistCentre @NepaliCongress @cpn_socialist
Natasha retweeted
पाउरोटी, दुनोट र तरुनी उस्ताउस्तै हुन्,
क्रीम दलेपछी यिनिहरुको भाऊ यत्तिकै बढ्ने!😉
#4k_kaka
Natasha retweeted
खासमा उहिले बाउ बाजेको पालामा पहाड बाट होली मनाउँदै जाँदा रात परेको हुनाले तराई को होली भोलि मनाउने भन्ने सर्त भएकोले २ दिन हुन गएको हो..! 🤭😂😝💪
Natasha retweeted
रबि लामिछानेलाई पर्दा कानुन भन्दा माथि कोही हुदैन भन्नेहरुले आज आफुलाई पर्दा किन रोइलो गर्दैछन्?
यो आदेश भन्दा माथी जान सक्ने अन्य कोसिस खोज्दै पो होकि?
Natasha retweeted
कोहि संग पैसा छ कोहि संग माया,
तर पैसा र मायाको तामेलिमा "प्रेम" त सधै एक्लो बन्दोरहेछ। त्यही एक्लो प्रेमले सिकाएको पाठ पढ्ने हरु खुसिको अनुभुत गर्न सफल हुन्छन् ।
✍️❣️
Natasha retweeted
निश्चित रुपमा हामी सँग अहिले पनि सुरुङ्ग खन्ने आट अझै बाकि छ..। क्रान्ति निश्चित रुपमा अघि बढने नै छ..!😉😂😁😋
मुठी उचालेको इमो पाएन , आ-आफ्नो मुठी उचाल्दै कमेन्ट गर्नु होला धन्यवाद..!
😁😂😋
Natasha retweeted
Replying to @ntsa31
उषाकालीन नमस्कार, बुनु!🙏💕
मानिस न अमर छ न अजर!☘️
गल्ती हर कोहीले गर्न सक्छ!🥰
क्षमायाचना/क्षमादान गर्न सिकौं!💕
मित्रवत् व्यवहारले सद्भाव फैलाऔं!💞
स्वस्थ र सुरक्षित बसाइको साथसाथै
शुभ पल तथा सफलम दिनको कामना!🙏🌿🍁☘️🇳🇵
Natasha retweeted
My top amazing fans #mytopfollowers #NewYear via dixapp.com/mytopfollowerstwa Retweet if you see yourself @suhana_dahal @RohanPoudel33 @ntsa31 @Fatima81141456 @samitas514 @rajendr92383034 @Syangjali_Pk @samikxya11 @rockcchya @mirmisa1
Natasha retweeted
दिल का रिश्ता है तभि ताे
आँख खुलते हि आपकि
याढ आ आजा है
....कैसे है आप ...
🌿👏 good morning 🌿👏


















