Sabita Thapa (@sobst) header
Sabita Thapa (@sobst) profile picture

My bitter-sweet tweets! I took a test in existentialism - I left all the answers blank and got 100.

Joined June 2010
Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)
While menstrual leave may seem like a good idea, I dislike it becoz U r not then liable to do nothing to promote healthy menstruation. U r making it sound like an illness and how on earth will you avoid shame and stigma it generates? #HomeMinister think progress, not propoganda.
1
214
"कोक" कनफरेन्समा एक से एक एक बाताबरण बिद देखेर काठमाडौं को एक पुरानो छलफल याद आयो । तेता नि "कोक" पस्यो समूह तितरबितर भो 😉 CC @RameshBhushal @AnupSubedee #worldenvironmentday #greenwashing
कोकोकोला संग पैसा लिएर "बाताबरण दिवस" मनाउने सबैलाई लाग्दो हो कोक बिना "जिबन" चल्दैन ! तिनको गफ सुन्न जाने युवालाई लाग्दो हो यो बिना "जगत" चल्दैन । #WorldEnvironmentDay2024 #greenwashing greenmemag.com/lifestyle/coc… CC @gbudhathoki
3
1
4
2,990
When you cant change on table, you people can't change system, this event is only a retreat with out tax money #ClimateAction #PlasticPollution #Nepal CC @rupajoshi
Thank you very much Rt. Hon'ble Prime Minister @cmprachanda for your guidance to make the upcoming dialogue very successful. #MountainPeopleAndClimate #MountainAndBeyond #ClimateAction
1
2
1
7
966
लेख्दा लेख्दै अल्छी लागेर बिचैमा टुङ्याएको जस्तो। अन्त अलि खल्लो, तरकारी त ठिकै हो तर नुन बिलिनो जस्तो भयो। #डिग्रीमाइला
1
159
Sabita Thapa retweeted
शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थाको विरोधमा रहेकी सुमनाले सहकुलपतिबाट राजीनामा दिने हिम्मत जुटाएकी छैनन्।उनकाे निर्णयले प्रधानमन्त्रीलाई दबाब पर्ने थियाे। त्रिविको रेक्टर र रजिष्टार नियुक्तिको राजनीतिक लडाइँमा सुमनाको मौनता,सेवा आयोगमा खोज्दैछिन् भाग ! shilapatra.com/detail/134190
25
14
8
63
20,974
Sabita Thapa retweeted
Great week in London at @FCDOGovUK. 30 hours of meetings, 30 officers met. @HarrietLMathews @CorinRobertson @sobst
1
2
125
Sabita Thapa retweeted
नयाँ उखान बनाइसकेछन् फेरि- ‘गृहमा रवि, अर्थमा पुन त्यसपछि हेर कसले रोक्छ सुन’ रे 😉
8
44
12
195
21,249
Sabita Thapa retweeted
प्रचुर शक्ति भएका मान्छे एमाले सचिव @RaghubirMhaseth सत्तामा पुगेपछि जनअपेक्षा यस्तै हो, अहिलेसम्म दल र राजनीतिमा गरेको लगानी नीतिगत भ्रष्टाचार गरेर नै उठाउछन !
के हो रघुवीर महासेठको शक्तिको स्रोत? "एमालेको नवौं महाधिवेशनमा पराजित भए पनि पार्टी अध्यक्ष ओलीसँगको निकटताका कारण उनको शक्ति कमजोर भएन। २०७३ सालमा उनी र उनकी श्रीमती दुवै एमालेको केन्द्रीय सदस्य मनोनीत गरिएका थिए। " (पुन: शेयर) himalkhabar.com/news/124143
1
1
1
1,014
यता बजार तातेको रैछ। कुरा के हो यो?
207
केही कसैलाई लाग्दो रैछ महिलाको अपमान र महिलामाथिको अपराध लुकाएर अन्तर्राष्ट्रिय स्तरमा सेलिब्रीटिको अपराध लुकाएर देशको लाज बचाउनु पर्छ रे। महिलाको अपमान हुने, प्रताडित हुने देश आफैमा लज्जाको विषय हो। बात करते है!!!
3
177
माइनरलाई एडल्ट करार गरी न्युनतम (७ बर्ष) मा हल्का थपेर सँजाय गरेकोमा यत्रोपनि ताली बजाइन्न ! उच्चले माइनर करार गरी अधिकतम सँजाय गर्नेछ भन्ने अपेक्षासहित 🙏
9
35
10
131
12,628
क्यान्सर पिडत BP कोइरालाले येसरी दबाई गर्न बिदेस जान्छु Passport देउन हौ बाबा भन्दा बरु येतै मर भनेर पासपोर्ट नदिने राम राज्य थियो तिम्रो राजाको राज्य ! जनसाधारणको हाल झन के थियो होला ?
21
24
7
79
15,890
#डन्की हेरियो। बलिवुडको समसामयिक विषयलाई उठान गर्ने क्षमता कति सशक्त! फिलिमभरि बाल्कुमारीको घटनाले झस्काइरह्यो। यसै युवाहरु विदेश जादैनन्। जो जान्छन्, फर्किने चाहना झन बढी।
134
लामिछाने Vs लामिछाने - कुन गतिलो भनेर प्रतिस्पर्धा त हुदैन होला नि? 🤣🤣
1
183
सुन्दै डर लाग्ने यस्ता घटनामा कमि आउदैन जबसम्म महिला हिंसामा न्याय गरिदैन। हिंसक जन्तु जतिसुकै "ठुलाठाला" ले सजाय नपाउने, मुद्दा ढिला सुस्ती गर्ने र पिडित महिलालाई सामाजिक सन्जालमा तथानाम गर्ने परिपाटिको अन्त्य हुनै पर्छ। nabanepal.com/archives/17422
1
116
कुस्त आउने भएपछि जेसुकै मुद्दामा जतासुकै सबै वकिल हाम्फालिहाल्दैनन् ! नेपालमै पनि नैतिकताको ख्याल गरी (कोही त पाप/धर्म ख्याल गर्नेपनि हुन्छन् ) मुद्दा लिँदिन भन्ने वकिलहरू छन् । सबै शम्भु थापा हुँदैनन् ।
5
19
3
113
9,719
भगवान छन् या छैनन्, देखेकी छैन । तर, एउटी नाबालिग छोरीले न्याय पाएकीमा ती तमाम न्यायकर्मीहरू प्रति आभार प्रकट गर्दछु। 👏 setopati.com/social/319070
53
36
5
297
32,795
विचराहरूले सबै जिम्मेवारीको दायित्व कॉधमा एक्ला-एक्लै बोकेर हिंड्नुपरेको छ, ती कॉधहरूको हड्डी कति खिइन्छ होला ! 😉😉 #भालेवाद, जिन्दाबाद !😜
7
4
6
34
7,569
टीकटक बन्द हुदा आफुलाई त बाल भएन। तर अनुहारमा फिल्टर लगाउदै रंग न ढङ्गले नाच्ने दिदिबहिनी, ब्यवसाय गर्ने ब्यापारी, आदिले के गर्लान ? नाअत्तिनुहोस, इन्स्ट्रामा " रील" छदै छ 😂
3
7
514