Sabita Thapa (@sobst) header
Sabita Thapa (@sobst) profile picture

My bitter-sweet tweets! I took a test in existentialism - I left all the answers blank and got 100.

Joined June 2010
Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)Photo by Sabita Thapa (@sobst)
"कोक" कनफरेन्समा एक से एक एक बाताबरण बिद देखेर काठमाडौं को एक पुरानो छलफल याद आयो । तेता नि "कोक" पस्यो समूह तितरबितर भो 😉 CC @RameshBhushal @AnupSubedee #worldenvironmentday #greenwashing
कोकोकोला संग पैसा लिएर "बाताबरण दिवस" मनाउने सबैलाई लाग्दो हो कोक बिना "जिबन" चल्दैन ! तिनको गफ सुन्न जाने युवालाई लाग्दो हो यो बिना "जगत" चल्दैन । #WorldEnvironmentDay2024 #greenwashing greenmemag.com/lifestyle/coc… CC @gbudhathoki
3
1
4
2,990
When you cant change on table, you people can't change system, this event is only a retreat with out tax money #ClimateAction #PlasticPollution #Nepal CC @rupajoshi
Thank you very much Rt. Hon'ble Prime Minister @cmprachanda for your guidance to make the upcoming dialogue very successful. #MountainPeopleAndClimate #MountainAndBeyond #ClimateAction
1
2
1
7
966
Sabita Thapa retweeted
शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थाको विरोधमा रहेकी सुमनाले सहकुलपतिबाट राजीनामा दिने हिम्मत जुटाएकी छैनन्।उनकाे निर्णयले प्रधानमन्त्रीलाई दबाब पर्ने थियाे। त्रिविको रेक्टर र रजिष्टार नियुक्तिको राजनीतिक लडाइँमा सुमनाको मौनता,सेवा आयोगमा खोज्दैछिन् भाग ! shilapatra.com/detail/134190
25
14
8
63
20,974
Sabita Thapa retweeted
Great week in London at @FCDOGovUK. 30 hours of meetings, 30 officers met. @HarrietLMathews @CorinRobertson @sobst
1
2
125
Sabita Thapa retweeted
नयाँ उखान बनाइसकेछन् फेरि- ‘गृहमा रवि, अर्थमा पुन त्यसपछि हेर कसले रोक्छ सुन’ रे 😉
8
44
12
195
21,249
Sabita Thapa retweeted
प्रचुर शक्ति भएका मान्छे एमाले सचिव @RaghubirMhaseth सत्तामा पुगेपछि जनअपेक्षा यस्तै हो, अहिलेसम्म दल र राजनीतिमा गरेको लगानी नीतिगत भ्रष्टाचार गरेर नै उठाउछन !
के हो रघुवीर महासेठको शक्तिको स्रोत? "एमालेको नवौं महाधिवेशनमा पराजित भए पनि पार्टी अध्यक्ष ओलीसँगको निकटताका कारण उनको शक्ति कमजोर भएन। २०७३ सालमा उनी र उनकी श्रीमती दुवै एमालेको केन्द्रीय सदस्य मनोनीत गरिएका थिए। " (पुन: शेयर) himalkhabar.com/news/124143
1
1
1
1,014
माइनरलाई एडल्ट करार गरी न्युनतम (७ बर्ष) मा हल्का थपेर सँजाय गरेकोमा यत्रोपनि ताली बजाइन्न ! उच्चले माइनर करार गरी अधिकतम सँजाय गर्नेछ भन्ने अपेक्षासहित 🙏
9
35
10
131
12,628
क्यान्सर पिडत BP कोइरालाले येसरी दबाई गर्न बिदेस जान्छु Passport देउन हौ बाबा भन्दा बरु येतै मर भनेर पासपोर्ट नदिने राम राज्य थियो तिम्रो राजाको राज्य ! जनसाधारणको हाल झन के थियो होला ?
21
24
7
79
15,890
कुस्त आउने भएपछि जेसुकै मुद्दामा जतासुकै सबै वकिल हाम्फालिहाल्दैनन् ! नेपालमै पनि नैतिकताको ख्याल गरी (कोही त पाप/धर्म ख्याल गर्नेपनि हुन्छन् ) मुद्दा लिँदिन भन्ने वकिलहरू छन् । सबै शम्भु थापा हुँदैनन् ।
5
19
3
113
9,719
भगवान छन् या छैनन्, देखेकी छैन । तर, एउटी नाबालिग छोरीले न्याय पाएकीमा ती तमाम न्यायकर्मीहरू प्रति आभार प्रकट गर्दछु। 👏 setopati.com/social/319070
53
36
5
297
32,795
विचराहरूले सबै जिम्मेवारीको दायित्व कॉधमा एक्ला-एक्लै बोकेर हिंड्नुपरेको छ, ती कॉधहरूको हड्डी कति खिइन्छ होला ! 😉😉 #भालेवाद, जिन्दाबाद !😜
7
4
6
34
7,569
टीकटक बन्द हुदा आफुलाई त बाल भएन। तर अनुहारमा फिल्टर लगाउदै रंग न ढङ्गले नाच्ने दिदिबहिनी, ब्यवसाय गर्ने ब्यापारी, आदिले के गर्लान ? नाअत्तिनुहोस, इन्स्ट्रामा " रील" छदै छ 😂
3
7
514
Sabita Thapa retweeted
एमालेका उपाध्यक्षले पढाई खर्च दिने भन्दै भतिजीलाई यौन प्रस्ताव गरेको अडीयो सार्वजनिक भएछ !! लौ हेर्नुस !!
61
143
65
360
121,405
#गौशाला२६ को लडाईं, बलात्कारविरुध्को मात्रै होइन; स्वाभिमानको लडाईं पनि हो। पाइलापाइलामा पैसाको खोलो बगाएर फर्जी डकुमेन्ट किन्न सक्ने व्यक्तिसँग लड्न सकन सानो साहसले पक्कै पुग्दैन। #गौशाला२६ 💪
31
59
9
242
24,423
Sabita Thapa retweeted
मुद्दा बलात्कारको होकी जन्ममिती विवादको? कहिले आमाको जन्मदर्ता, कहिले छोरीको जन्मदर्ता मगाउँदै अदालतले २ बर्ष कटाइसक्यो । अब सन्दिपको यौनाङ्ग छकी छैन? यौनसम्पर्क गर्न सक्षम छकी छैन भन्नेतिर मुद्दा  जान्छ। मुद्दा  लम्बिदै जाँदा गौशाला-२६ भन्ने केटि नै छैन भन्ने प्रमाणित गर्दिन्छन
अदालतले धरौटिमा छोड्नु भनेकै सफाई दिए सरह भएको थियो अब यो जन्मदर्तासम्बन्धी कागजात मगाएर के गर्न खोज्दै छ त्यो पनि बुझेकै हो...सब मिल्के हमे पागल बनारहे है॥
1
25
2
48
5,798
वाईफाई भएको तर स्वच्छ हावा नभएको शहरको कुनै औचित्य हुँदैन , #CleanAirForAll #let's unite to stop air pollution #BNA CC @AnupSubedee @BhushanTuladhar @healingktm
वाईफाई भएको तर स्वच्छ हावा नभएको शहरको कुनै औचित्य हुँदैन: सौरभ ढकाल
3
24
4
93
6,956
Sabita Thapa retweeted
“छोरीलाई बिहे गरेर पठाएपछि ट्युमर झिकेझैं ठान्ने परिवारलाई अदालतसम्म घिसार्न परे पनि पछि पर्दिनँ । पैत्रिक सम्पत्तिमाथिको समान अधिकार नपाएसम्म लड्न छाड्दिनँ ।” — @RisalShiksha महिलाहरू तबमात्र सबल हुन्छन्, जब सम्पत्तिमाथि अधिकार पाउँछन् । गजब लेख 👏 ekantipur.com/koseli/2023/09…
7
23
9
99
18,553
Sabita Thapa retweeted
भ्यु टावर vs चोर । केपी ओलि vs हरिवंश आचार्य - स्कृप्ट नै चोरी भएछ।😝😎 #FullHD
42
167
51
627
91,488
पुरानाे कथा तर नया नेताहरुले जान्नु पर्ने । #Nepal #Bagmati साढे २१ अर्ब बग्यो बागमतीमा, तर बगेन सफा पानी nepalsamaya.com/detail/2251
6
27
8
44
7,419
नाबालिग बलात्कारको आरोपमा अदालतमा मुद्दा चलिरहेको खेलाडीलाई लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानु राष्ट्रिय गौरव हैन राष्ट्रिय लज्जाको बिषय हुनुपर्ने हो।
17
54
15
150
19,677