Pinned Tweet
✍️तिमी सम्झिन चाहदिनौ म भुल्लन
माया त एकतर्फी थिएन मात्र एउटा सानो कुराले साथ टुटेको मात्र हो
#शुभबिहानी 🙏🙏🙏🙏🙏🙏🙏🙏
To my प्यारी "Madam jii"... 🕊️🥀💞
"असल जीवन साथी हुनुलाई के गर्नु पर्छ भनीदेन, म सती जाने पहिलो पुरुष बन्न पनि तयार छु...!!"
💝🥺🌸
4
#उनी पनि मै जस्तै प्रेममा परिछिन्, म उसको अनि उनी अरू कसैको, भन्छिन् रे उनी संसारमा सबैभन्दा बढी प्रेम गरेको थिएँ र पनि पाइनँ भनेर, तर मैले पनि उसलाई सामान्य त ठानेको थिइनँ होला नि।
14
#म हरेक दिन आफैँलाई खुसी बनाउँछु, किनकि मेरो हाँसो नै मेरो शक्ति हो। ❤️#शुभरात्रि
11
#एक रात सुतेको थिएँ उसका यादहरू भुलाउन,
भोलिपल्ट मानिसहरू रुन थाले मलाई उठाउन।
#प्रेमकस्तो विनाश मच्चाएको छ हेर,
आधा संसारलाई पागल, आधालाई शायर बनाएको छ हेर।#बिनोदबिनोदी
8
एक्छिन दुनियाँलाई छाडिदिनुस मित्र,
सबै भन्दा पहिला उस्लाई खुसी राख्नुस जस्लाई तपाईं दैनिक ऐनामा देख्नु हुन्छ 😋😍
27
✍️"आउँदा " लाली लिएर आउनु मैसाब फर्किदा लगाउनु पर्छ नत्र दुनियाँ जालिम छ मैसाब कुरा काट्न थाल्दछ्न 🥩🍫🍫🍫❤️❤️❤️❤️💋💋💋💋💋💗💗
#शुभ_प्रभात_#सङै कागतिहार को शुभकामना
19
खुब प्रेम गर्छौ है यी चुरोटका ठुटाहरुसंग?
ओठले चुम्नुसम्म चुमेर पैतालाले कुल्चिन्छु थाहा छैन प्रेम गर्द्छु या घृणा
28
आजकल मन कहाँ पुग्यो होला ?
जाने बेला निकै हतास थियो ।
बस् भरोसा थिएन स्वीकार्छु !
तर मलाई म बाट आस थियो
पिउने मान्छे खुसी भयो शायद
खाली बोतल भने उदास थियो
नबुझेरै मर्यो कठै मालिक !
ऊ पनि यही समयको दास थियो
आज "बिन्दास" भन्न गाह्रो छ !
जिन्दगी यार क्या "झकास" थियो
45
#तस्विर जलाएर आँशु सम्हालेको भखर भखर हो॥
प्रेममा पनि प्रेम मिसाउन थालेको भखर भखर हो॥
#विनोदविनोदी
38
#तिमिहरू PHOTO हालेर फिदा बनाउछौ
हामि त STATUS हालेरै पागल गर्दिन्छौ
40
#भ्रम थियो सारा बगैंचा आफ्नो हो भन्नी आधी आएपोछी थाहा भयो त्यहाँ सुकेकापात पनि हावा को रहेछ्न
35

