उदासी retweeted
"प्रेम" काे पासपोर्ट बनाई
देउ न
मलाई पनि "माया" काे
देशमा
धुम्न जाने मन छ
🌻 शुभ साँझ 🌻
उदासी retweeted
जलेर मर्नु र मरेर जल्नुमा धेरै फरक छ
नितिगत भ्रष्टाचारले गर्दा आज मान्छे
ज्युदै जल्न बाध्य हुँदै छ्न।।
उदासी retweeted
प्रिय मान्छे 💗
म तिमिलाई अगाध माया गर्छु
प्रेमिल जिबनमा यथार्थकाे पछ्याैरी ओढेर ओठभरि उषाकाे रंगिन लाली पाेतेर हर्ष र हृदयदेखिकाे मुस्कान यत्रतत्र पाेखेर मन मस्तिष्कै देखि म नि:शब्द जन्माै जन्म सम्म माया गर्छु,
कहिले न ओइलाउने दुबाे र मखमली फुल जस्तै,कहिले नबदलिने सुर्य जस्तै।
उदासी retweeted
सायद आफू भित्र को प्रेम सारा तिम्रो लागि रित्याएको रहिछु तेसैले न अरु कसैलाइ तेतिनै प्रेम गर्न नै सक्छु न अरु कसैले दिएको माया निर्धक्क भएर लिन नै सक्छु तेसैले अबत यस्तो लाग्न थाल्यो कसैलाइ माया गर्नी मेरो हैसियत नै छैन 😓
शुभदन शुभसमय🙏🙏🇨🇦🇨🇦
उदासी retweeted
मलाई पेट्रोल जस्तो माया चाहिएन माया,
भर नै नहुने कहिले बढेको छ कहिले घटेको छ,,। मलाई सुन जस्तो माया चाहियो बढे पछि घट्नै नमान्ने ,,।🙈🙈
उदासी retweeted
हिजो नोट संग भोट साटेका हरुले , हातमा पार्टिको झन्डा बोकेर फ्री को पेट्रोल फ्री को मासु भात खाएका हरुले आज संजाल मा महंगी बढयो भनेर कुर्लिएको उचित लागेन !!!
उदासी retweeted
रक्सी धेरै पिउनेलाई जडिया भनिन्छ
भने
चिया धेरै पिउनेलाइ के भनिन्छ ?
#जिज्ञासा😄😄
उदासी retweeted
✍️तिम्रो साथ जिन्दगी भरिको लागि चाहिएन तर मलाई तब सम्म जिन्दगी चाहियो जब सम्म तिम्रो साथ होस माया,,।❣️❣️
🙏🙏🙏
उदासी retweeted
✍️यो भन्दा ठूलो सपना के हुन सक्ला र माया
जो म हरेक रात तिमिलाई देख्ने गर्छु ,,।❣️❣️
🙏🙏🙏
उदासी retweeted
✍️तिमी मेरो त्यो अविस्मरणीय पल हौ जसलाई सम्झदा मुहारले मुस्कान छाड्ने गर्छ ,।❣️❣️
🙏🙏🙏
उदासी retweeted
खुशीको उचाई त त्यो आकाश भन्दा माथि पुग्न जान्छ,
जब बाडुल्कि रोकिन्छ तिम्रो नाम लिँदा 😍❤️
#शुभबिहानी ☕️☕️☕️☕️
#शुभदिनको_कामना🌷💕🌹🌷
#हर____हर___महादेव 🙏🙏🙏🙏
उदासी retweeted
उस्ले त मलाइ बुझेको छ भन्ने ठुलो भ्रम पाल्छन् मान्छेहरु
बास्तब मा आफुले आफुलाइ जति न कसैले बुझेको हुन्छ न बुझ्न सक्छ नै😐️।










