डाँडाघरे~रबि को परिवार (@Daadaghare) header
डाँडाघरे~रबि को परिवार (@Daadaghare) profile picture

समर्थक @hamrorabi

नेपाल
Joined March 2023
Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)Photo by डाँडाघरे~रबि को परिवार (@Daadaghare)
हेर्नुस सुर्जेवाला पत्रकार महोदय I अरुका कुरा छोड्नुस I सिंहदरबार जल्नु हुदैनथ्यो I अझै यिनी चोर नेताका संम्पत्ति त एउटा पनि बाकि रहनु हुदैनथ्यो I यिनीहरुले यो देश र जनता लुटेरै साम्राज्य खडा गरेका हुन I लुटतन्त्रको साम्राज्य जलेर खरानी हुनैपर्छ र नया युगको नया अध्याय सुरु हुन्छ I
`महानायक` दिपकराज गिरी बिमलेन्द्र निधीको घर जल्यो कि जलेन ? भनेर निर्क्यौल गर्न पनि जानू भएको रहेछ !!! भदौ २४ गते अपरान्ह १२:०५ मा मध्यबानेश्वर स्थित निधिको निवासमा आगजनी भएको घर अघि उनी पुगेका रहेछन, कसैले उनको फोटो खिच्न लाग्दा नखिच भनेर भागिरहेको अवस्थाको यो तस्विर रहेछ यो।
2
2
735
हाम्रो झम्केश्वर दाजुलाई एउटा छुट्टै डेस बनाएर उतै पठाईदिनुस त I यो डेसमा उहालाई रास्वपाका नेता कार्यकर्ताहरुले हैरान पारे 🤣🤣🤣🤣
देश खरानी बनाउने बिदेशिका मतियार दलाल रबि ज्वाला जस्ता लेण्डुपे हरुलाई देश निकाला नगरे सम्म देशले सान्ति पाउनेवाला छैन .एस्ता धेरै छन थपियका नेपाली खम्पा TOB हरु माओबादि प्रचण्डे बरबारा फाउन्डेसन लगाएत NGO , INGO हरु सारा नखेदे सम्म नेपालमा सान्ति पनि हुदैन र बिकास पनि सम्भव छैन
1
440
डाँडाघरे~रबि को परिवार retweeted
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र'वि लामिछानेको अद्वितीय नेतृत्वपछि, सबैभन्दा विश्वासिलो, लोकप्रिय र प्रभावशाली नेताको रूपमा आज सोबिता गौतम उभिएकी छिन्।❤️🙏
4
6
100
3,335
डाँडाघरे~रबि को परिवार retweeted
त्यो बेलामा माइकिंग गरेर आगजनी तोड़फ़ोड़ नगरौ, तपाई हाम्रो सम्पत्ति हो भन्ने नेपाल भरी जम्मा एक जना व्यक्ति थियो त्यो हो @hamrorabi !!! भिड़ियो तल छ!!👇
भाद्र 24 गतेको घटना 23 गतेको बर्बर दमनको कारण घटेको हो र 23 गतेको आन्दोलन/प्रदर्शन कांग्रेस,एमाले,माओबादी,जनमोर्चा र पुराना मधेशी दलहरुले पछिल्लो 35 वर्ष देखि चलाइरहेको लुटतन्त्रको कारण भएको थियो I भाद्र 23 र 24 गतेको घटनाको जिम्मेबार र दोषी सम्पूर्ण रुपमा कांग्रेस,एमाले,माओबादी,जनमोर्चा र पुराना मधेशी दलहरु हुन I सिंहदरबार बाहेक अन्य संरचना र भ्रष्ट नेताहरुको सम्पति जलेकोमा मलाइ खासै चासो र मतलब छैन I पहिले पनि अहिले पनि र भविष्यमा पनि भाद्र 23 र 24 गतेको जेन जी आन्दोलनको बारेमा मेरो बुझाइ यही थियो,यहि छ र यहि रहनेछ I तर मानौ यो पोष्ट आधार बनाएर कसैले भाद्र 24 गते भएको आगजनी यो पोष्टमा नाम उल्लेख भएका सबै जना व्यक्तिहरुको बिशेष योजनामा भएको देखिन्छ I यहाँ नाम उल्लेख भएका सबै जनालाई {फासिको सजाय नेपालमा नभएको कारण} आजिबन जेल सजाय हुनुपर्छ भनेर अदालत (नामको किनकि हाम्रो देशमा कामको त अदालतै छैनन,दलका अदालत छन) गयो भने के हुन्छ ? अन्तिम हरफमा सिंहदरबार,संसद भबन लगाएत सबै संरचनाहरु हाम्रै सम्पत्ति हुन,नजलाउनु होला भन्न सकिन्थ्यो होइन र ?
2
9
34
5,949
डाँडाघरे~रबि को परिवार retweeted
शेर बहादुरको बिकल्प गगन थापा भनेको 🐈 को बिकल्प 🐈‍⬛ । एउटा धेरै बोल्दैन, सिधा बोल्छ, अर्को बोलिराख्छ, घुमाएर बोल्छ । एउटा अलि रिश्क लिन्छ, अर्को डरपोक मौका पर्खेर बस्छ । एउटा गुट म्यानेजमेन्टमा expert, अर्को media management मा । यिनीहरुको background, policies, ideology फरक छैन ।
4
7
1
64
2,914
डाँडाघरे~रबि को परिवार retweeted
यो वाणी फिर्ता लिन्छु। हाम्रो देशका भष्माशुरहरूले चेत्ने छॅाटकॅाट छैन। अब फेरी अर्को विद्रोह अवश्मभावी छ। यी नेतारूपी छेपाराहरू जसले सयौं आमाको कोख रित्त्याए, अबको युद्धमा यिनीहरू सखाप हुनेछन्… देशद्रोही हत्यारा कांग्रेस एमाले र माओवादी मुक्त देश नै अबको #GenZ को लक्ष्य हो।
2
4
179
डाँडाघरे~रबि को परिवार retweeted
न्यायाधिस ज्युहरु ,समान मुद्दामा देशको नागरिकलाई दुई थरी कानुन लाग्छ भनेर कुन संबिधानमा लेखेको छ ? यसको जवाफ देश र जनताले मागिरहेका छन् | #Nepal #EnoughIsEnough #NoNotAgain
14
45
2,080
डाँडाघरे~रबि को परिवार retweeted
यस्ता कलिला युवाहरूको ज्यान गएको छ तर काङ्ग्रेस एमालेहरू यता यो जल्यो यसले जलायो भन्नमै बेस्त छन् यी युवाको हत्याको बारेमा चुइक पनि बोलेका छैनन् लाज लाग्दैन?
3
10
2
26
847
डाँडाघरे~रबि को परिवार retweeted
खगेन्द्र संग्रौलाको दिव्योपदेश ग्रहण गर्दै: गगन थापा, वसन्त बस्नेत, रामकुमारी झाँक्री, शंकर तिवारी। *संग्रौला बा देउवाले कुटाई खाएकोमा खुसी, केपी ओलीले कुटाई नखाएकोमा दुःखी हुनुको अन्तर्य यही तस्वीरमा लुकेको छ।
खगेन्द्र संग्रौला: - गगन थापा सहितको २,३ पुस्तालाई पशुपतिनाथ र पृथ्वी नारायण शाहलाई गाली गर्न सिकाउने। - माओवादी हुन प्रेरित गर्ने। - भारतबाट नेपालमा ढुङ्गा हान्ने। - अर्काका छाेरालाई नेपालमा हिँसा गर्न उक्साएर, आफ्ना सन्तान अमेरिकामा सेटल गराउने।
2
7
21
2,142
भाद्र 24 गतेको घटना 23 गतेको बर्बर दमनको कारण घटेको हो र 23 गतेको आन्दोलन/प्रदर्शन कांग्रेस,एमाले,माओबादी,जनमोर्चा र पुराना मधेशी दलहरुले पछिल्लो 35 वर्ष देखि चलाइरहेको लुटतन्त्रको कारण भएको थियो I भाद्र 23 र 24 गतेको घटनाको जिम्मेबार र दोषी सम्पूर्ण रुपमा कांग्रेस,एमाले,माओबादी,जनमोर्चा र पुराना मधेशी दलहरु हुन I सिंहदरबार बाहेक अन्य संरचना र भ्रष्ट नेताहरुको सम्पति जलेकोमा मलाइ खासै चासो र मतलब छैन I पहिले पनि अहिले पनि र भविष्यमा पनि भाद्र 23 र 24 गतेको जेन जी आन्दोलनको बारेमा मेरो बुझाइ यही थियो,यहि छ र यहि रहनेछ I तर मानौ यो पोष्ट आधार बनाएर कसैले भाद्र 24 गते भएको आगजनी यो पोष्टमा नाम उल्लेख भएका सबै जना व्यक्तिहरुको बिशेष योजनामा भएको देखिन्छ I यहाँ नाम उल्लेख भएका सबै जनालाई {फासिको सजाय नेपालमा नभएको कारण} आजिबन जेल सजाय हुनुपर्छ भनेर अदालत (नामको किनकि हाम्रो देशमा कामको त अदालतै छैनन,दलका अदालत छन) गयो भने के हुन्छ ? अन्तिम हरफमा सिंहदरबार,संसद भबन लगाएत सबै संरचनाहरु हाम्रै सम्पत्ति हुन,नजलाउनु होला भन्न सकिन्थ्यो होइन र ?
3
7
1
17
7,533
डाँडाघरे~रबि को परिवार retweeted
1
1
33
1,407
लौ हामीहरु यहाँ आइपुगियो भैली खेल्दै,तपाइँहरु कता हुनुहुन्छ कुन्नि I
8
350
डाँडाघरे~रबि को परिवार retweeted
इतिहास मा एउटा यस्तो नेता जन्माको छ नेपालले जस्ले माखो मारेको छैन, मिडियाले सोडा हालेर फुलाको फुलाइ छ 😁😂😂
33
20
12
205
21,011
डाँडाघरे~रबि को परिवार retweeted
रवि लामिछाने प्रति जनताको माया , सद्भाव‌, विश्वास अटल छ। 🩵 🇳🇵..
1
2
12
210
डाँडाघरे~रबि को परिवार retweeted
यथार्थ र सत्य यहि हो जसले जे भन्ने पनि, गगने गुन्डा र बिदेशी एजेण्ट हो ।
7
30
1
99
3,588
डाँडाघरे~रबि को परिवार retweeted
2
1
13
895
डाँडाघरे~रबि को परिवार retweeted
क्या एह सच है
1
6
1
29
1,681
बिजोग गाणतन्त्र 👇
1
1
10
369
डाँडाघरे~रबि को परिवार retweeted
जेन जी आंदोलन पश्चाद सर्वाधिक मानसिक ठेस त्यो कसैलाई परेको रहेछ भने यो बिचौलिया छ्या. रामेश्वर थापा अर्थात् @Annapurna_Post लाई पर्या रैच 😂
1
8
433
तेरा झुटा समाचारले तेरो साम्राज्य ढलेन मात्र पुरै ध्वस्त भयो I अझै सुध्रिने छाट छैन तेरो ? @samathapa आफ्ना मालिक लाइ झुटको खेति बिक्दैन भनेर सम्झाउनु पर्यो I
5
348