.np (@iRNepal) header
.np (@iRNepal) profile picture

यॉहा सित्तैमा ज्ञान बॉढिन्छ

Nepal
Joined March 2011
Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)Photo by .np (@iRNepal)
खासमा हाम्रो NPL नसक्किकन बाहिर निस्कन मिल्दैन । कानूनमै लेख्या भनेर टार्नु पर्थ्यो । यस्तो अन्तराष्ट्रे बेइज्जती सहनु पर्दैन थ्यो 😂
42
स्थानीय चुनाब जित्ने घण्टा टिडिक फ्रम चाइना 😂😂😂
3
1
18
1,348
कोही जान्ने भएर के गर्यो तिमेर्को सरकारले भनेर कसैले सोध्यो भने भन्नू, -बिगतको १० बर्षको बजेट भन्दा यो एक बर्षको बजेट बढि छ हेर् 😆😆😆
2
7
3
15
10,155
देखे हो फिलम ? Mirzapur The Movie 😆😆
1
201
मोबाइल असोज १६ गतेको ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा पहिलो पटक नेपाल टेलिकमको (बीटीएस) मा सम्पर्क भएको फरेन्सिक रिपोर्टले देखाएको छ । सो फोन त्यसबेला एकै ठाँउमा ५० मिनेट राखिएको खुलेको छ । फरेन्सिक रिपोर्ट अनुसार पहिलोपटक इनमको मोबाइल एक्टिभ भएको लोेकेसन प्रधानमन्त्री कार्यालय सिंहदरबार देखिन्छ । baahrakhari.com/detail/50758…
34
12
74
12,495
मेटाले मोनिटाइजेसन बन्द गर्दिने हो भने नेपालका आधा भन्दा बढि मान्छेका मानसिक स्वास्थ्य ठिक हुन्थ्यो
1
4
18
2,321
ओखती चै खाएरै गएको थियो कि फर्केर खाइयो त पॅाडे भाइ ?
यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! आज इन्ड्राइभमार्फत भक्तपुर जाँदै थिएँ। स्कुटर चलाउने भाइसँग बाटोभरि विभिन्न विषयमा कुराकानी भयो। उनी विभिन्न प्रश्न सोध्दै जान्थे, म छोटा–छोटा उत्तर दिँदै जान्थेँ। गन्तव्यमा पुगेर ओर्लिने बेलामा मैले उनलाई सोधेँ, “अनि भाइ, सरकारको काम कस्तो लागिरहेको छ? बालेनको काम कस्तो लागिरहेको छ?” उनले सहजै जवाफ दिए, “राम्रो छ दाइ। हेर्नुस् न, ३५ वर्षसम्म देश कति बिगारेका छन्। अनि आजको भोलि सबै कसरी गर्न सक्छन् र? समय त लागिहाल्छ नि, हैन दाइ?” म मुस्कुराएँ। तर उनको जवाफले मनमा एउटा कुरा खेलिरह्यो। आज बालेन शाहले आम नागरिकको तहमा, विशेषगरी राजनीतिक रूपमा जुन किसिमको आशा, विश्वास र समर्थन पाइरहेका छन्, त्यो नेपाली राजनीतिमा असाधारण छ। सायद बीपी कोइरालाले पनि यस्तो समर्थन पाएका थिएनन् होला, न प्रचण्डले, न केपी ओलीले पाए। यो समर्थन अद्भुत छ, न भूतो न भविष्यति! तर यति ठूलो जनविश्वाससँगै उत्तिकै ठूलो जिम्मेवारी पनि जोडिएको छ। बालेन सफल हुनुपर्छ। उनको सफलता केवल एउटा व्यक्तिको सफलता नभएर देशको सफलता बन्नुपर्छ। यसका लागि सरकार, प्रतिपक्ष, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिक सबै गम्भीर हुन जरुरी छ। सरकार जिम्मेवार बनोस्, प्रतिपक्ष रचनात्मक बनोस्, सञ्चारमाध्यम निष्पक्ष बनून् र नागरिक सचेत तथा जिम्मेवार बनून्। इतिहासले हामीलाई एउटा अवसर दिएको छ। यो अवसर आपसी खिचातानी, पूर्वाग्रह र राजनीतिक प्रतिशोधमा खेर फाल्नु हुँदैन। यो अवसर गुम्नु हुँदैन। यसपटक देश बन्नैपर्छ!
72
संवैधानिक राजतन्त्रमा राजपरिवारका सदस्यलाई कारबाही गर्ने वा नगर्ने अधिकार राजालाई मात्र थियो। शुभ होस्!
33
9
5
63
8,429
कल बाइपास बेनलाई उसका झोलाझाम्टाहरुको IQ लेवलको बारेमा राम्रोसॅग अन्दाज छ के । काठमाण्डुपाटीको हवाला दिदै बिहानै देखि यही डुलाइरारछन् 🤣🤣🤣
1
4
3
6
3,105
- ‘हलो’ -‘हलो’ - ‘आर यु इनम सापकोटा’ - ‘एस’ - ‘डू यु नो कुमार बेन’ - ‘नो आइ डन्ट’ - ‘डू यु नो पीएम बालेन पर्सनली’ -‘नो आइ डन्ट’ 😁😁😁😁
92
लाज पचाउने कसरी ? भन्ने बिषयमा एउटा आर्टिकल जाओस् न सर 😂😂
मलाइ पनि त्यस्तै लाग्यो 😂 अनि तुरुन्त फेरि ‘डिपार्चर’को अर्थ सम्झें। यो त एउटा विन्दु न हो, यो static त हुनै सक्दैन। डिपार्चर पछि त यात्रा शुरु हुन्छ। शायद अब उनले यात्रालाइ हेर्न थालेका हुन् की? त्यस्तो सोचें। 🙏
1
149
यस्तो पात फिल्डिङ स्किल लिएर प्लेअफमा जान योग्य थिएन बिराटनगर । बेलैमा हारेर ठिक गर्यो 😂
1
175
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च
66
छ मैना वर्षदिन पछि केइदिनको छुट्टीमा देश फर्केका हुन्चन। गाउंतिर चाडबाडको माहोलमा घरपरिवार संग समय बिताउन पनि नपाएर हामीलाइ ज्ञानगुनका कुरा सिकाउंदै छुट्टी सकिन्च। यसबीचमा बीस तीस वटा टेलिभिजन युटुपेलाइ अन्तरबार्ता दिन भ्याउंचन। सेङ्जाली डिपार्चरविद सापकोटा सरलाइ बहुत धपेडी छ।
1
6
196
अजी तामाङ, अजा नेवार अनि यो ध्वजा चै गुरुङ कसरी भओ होउ ? 🤣🤣
1
3
852
तिहारलाई सक्दिउॅ माननीयज्यू ! आजै सक्दिउॅ
3
11
2,441
जनकपुर Bolt हो कि Bowled ? 😂😂
124
😆😆
Replying to @iRNepal
2023 Ko video ho yaar.. 2023 ma Sisnopani pani tyo sarkar lai byangya handai thyo
87
बालेन दादा चिलमा हुनुदोरछ । सिस्नुपानी नेपाल चैं ‘शोक’ मा छ क्यारे
1
4
1
26
2,157