बाटुली😍😍 (@prishaqueen) header
बाटुली😍😍 (@prishaqueen) profile picture

नमस्कार 🙏 यहाँसम्म अाईपुग्नु भयाे फलाे गरेरै जानुस्😉 तर ब्याक अायाे भनेर डियमतिर नअाउनुस् म टियलमा हुनेछु🤗

Nepal
Joined June 2020
झुल भित्र लामखुट्टे र दिलभित्र मान्छेकाे मायारुपी छाँया पसेपछि सम्झनुस् दुःखका दिन अाए😉😉
71
332
2
727
डियममा बाेलिन भनेर गुनासाे गर्नुभन्दा घराँ मम्मिलाई काम सघाए हुने नी😏😏
13
29
151
छअत्तर भन्न नअाएर छतत्तर भन्नेलाई के भन्नु😝😝
1
1
8
यी हिरो हिरोइन, गायक गायिका भनाउदा हरु हामी लाइ सपैले धेरै माया गरि दिनु भनेर प्रचार प्रसार गर्छ्न अनि बढी जसो यीनि हरुकै डिभोर्स हुन्छ एउटै लाइ माया गर्न भनेको भए किन यस्तो हुन्थ्यो होला र
3
17
अरु केही चाहिदैन धड्कनकाे अावाजमा मलाई भरे पुग्छ माया भन्दै हाेइसिन्छ छिमेकि दिदि😎
2
24
100
अाराम हाेइसिन्छ?
3
4
फूपु😀
3
8
तिमी एक्लै छाै प्यारी खाना खाने गरि यतै अाउ प्यारी भनेर उहाँले मलाई भन्नुभयाे😋😝
13
15
126
मंसिर सकिन लाग्याे चिनिकाे बाेरा रित्तिएपनि डर कम हुन्छ😋😝
4
13
118
चिसाे बढिराछ जाउँभाे माया घाम ताप्न बदाम र सुन्तला लिएर😝
6
32
157
थाेरै फलाेअर्स हुनेले हेपे अाउनुस् हामी धेरै फलाेअर्स हुनेजति एक हुनुपर्छ😝🙏
9
14
114
फलाे गराैँ ब्याककाे चिन्ता नगराैँ @prishaqueen @LilambarK @Chopendra08 @Chakletigirl @lilprakash @only_mukhiyaa2 @Asmitamahat14 @samjana24 @rphitang2 @Madankkharel @majhgaretholi66 @Dinu24 @DahalNitisha @keeva789 @rajbhai_artist @OYTCO @DhParee
4
5
17
फलाेफ्राइडे😎 @g123sandip @aneesha86 @Adhiz__DV @Baini__ @Manoz_123 @alone_girl_035 @mankoaawaj @Junge_bro @10kitte @ntsa31 @Oceanofsecrets7 @BhadraBibash @Cloud_Secret7 @themoon128 @Tulsitiwari15 @iamofficial_16 @purnima2045 @Narayanbasyal31 @lunatic_vzu @magarsita1111
11
12
1
18
हिड्नलाई केही पल पाईला चालेकै हाे सम्झिदै तिमिलाई प्रेमदियाे बालेकै हाे जे सम्झिनु सम्झिए हुन्छ अब निष्ठुरीले दुखमा फाटेकाे चाेली संसँगै टालेकै हाे
7
26
101
चिसाे चिसाे हावा मन मेराे बेचैन कतिबेला घाम लाग्लान् भनेर क्या😎
2
1
10
कृपया मेरा ट्विटहरु सबै काल्पनिक हुन ... कसै सङ्ग मेल खान गएमा सम्योग मात्र हुनेछ ... ड्याममा झगडा गर्न न आइस्यो पिलिच ... 😜😜😂😂
कृपया मेरा ट्विटहरु सबै काल्पनिक हुन ... कसै सङ्ग मेल खान गएमा सम्योग मात्र हुनेछ ... ड्याममा झगडा गर्न न आइस्यो पिलिच ... 😜😜😂😂
1
7
ल खाम् !😋😋
7
कुनै न कुनै प्रथाले छाड्नुभएन नी😋
नेपालमा सति प्रथा त उल्मुल्न भयो तर श्रीमान विदेशभएका बुढिहरु वेपत्ता हुने प्रथा हट्ला जस्तो लागेन हो मलाई त 🤔🤔
तस्विरले भाैतिक शरिरकाे अनुहार पहिचान हुन्छ➡️ बाेली बचनले प्रेमभाव महशुस। जब बाटाे फरक छ भने तस्विरकाे धेरै अावश्यकता किन राख्नु हजुर?
5
27
63