holy cow,
The FAA Is Rolling Out Its AI Air Traffic Tool Nationwide gizmodo.com/the-faa-is-rolli…
2
358
haha, I think there is high chance of this happening.
xitter.gq/balajis/status/2120688…
No. Bill Clinton did not resign.
Jensen Huang shouldn’t either.
And the Nvidia board shouldn’t fire him.
Particularly in the heat of the moment.
Ride it out and ignore the journos.
Clinton did. And then no one cared.
1
348
नेपालमा AI Datacenter को investment बारे हामीले खोजेको चै के हो?
-नेपालको surplus energy utilize गर्न खोजेको
-कि साँचै नेपाललाई DC को hub बनाउन खोजेको
यो दुइटा कुरा different हुन् जस्तो लाग्छ |
-नेपाली हरेक घरको बत्तिको खपत बढाउनु हो भने त्यो चै more important task लाग्छ मलाई
ओहो यो चै सहि हुन्थ्यो |
कांग्रेस २.० बाट काठमाडौं महानगरपालिकाको मेयरमा @SumanaShrestha उठ्ने रे भन्ने हल्ला सुनियो ! कुरा के हो ??
2
13
1,138
I have decent experience in tech space, I am not against DCs, but I just don’t see it viable (ecologically, economically and our policies). 50MW is very small DC for current AI demand, so I doubt any big player will come. We need to have honest conversations around this.
Power of Building Supply Chain. When NEA (under Kulman Ghising) was importing electricity from India to reduce Nepal's local loadshedding which in return helped improve our local Transmission line, there where tons of people against him. Now we are exporting even on Laxmi Puja.
Wow!! Vietnam सम्भवत 1980s मा सुरु भएको globalization को लहरमा manufacturing को माध्यमबाट एकै पुस्तामा गरिब राष्ट्रबाट middle-income economy बन्ने अन्तिम राष्ट्र होला।
नेपाल middle income economy हुने त path नै देख्दिन म | 😔
Vietnam targets at least 10% GDP growth and $6,100 per capita GDP in 2027 - VnExpress International share.google/iXJZ38HGI12aLNE… हेर्नुस त लक्ष्य १०% जीडीपी र $६१०० पर क्यापिटा २०२७ मा ।
हामीले कुकुर तिहारलाई एक levelको globally recognized event गर्न अलिक राम्रै लगानी गर्नु पर्ने जस्तो छ।हामीले जत्ति लगानी गर्छौ तेस्को financially नै हजार गुणा return आउला|
-नेपालको ग्लोबल branding राम्रो हुन्छ
-छुर्पीहरु निर्यात हुन्छन
-Touristहरु बढ्छन
कुकुर तिहारको शुभकामना🙏
1
13
755
श्रीमान र श्रीमती दुबै जना SSF मा छन भने ; श्रीमान बिते पछी श्रीमतीले त्यो श्रीमानको contribution बाट पैसा पाउन सक्दिनन| सरकारले एक सुको योग्दान नगरी कुन अधिकारले जनताको पैसा पच गर्न पायो ?
Bravo 👏 good work government.
श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक रु. १,४५० कायम गरिएको छ। सामाजिक सुरक्षा कोषमा रोजगारदाताको तर्फबाट १० प्रतिशत र सरकारको तर्फबाट १० प्रतिशत योगदान गरी सबैभन्दा कम दैनिक ज्याला पाउने कामदारको ज्याला कम्तीमा रु. १,७४० कायम भएको छ। उक्त ज्याला श्रमिककै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
Good for Malaysia.
I think India, Indonesia, Thailand will attract more data center investments. Vietnam and Philippines should also be planning aggressively.
IMO, This whole region will be central of DC boom +
South East Asia will be big economical power lot sooner. 👏



















