Durga Pangeni (@dpangenee) header
Durga Pangeni (@dpangenee) profile picture

Journalist, Columnist, Freelance Blogger, Joint Secretary of National folk and Duet Song Academy Nepal.

Kathmandu Nepal
Joined February 2012
Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)Photo by Durga Pangeni (@dpangenee)
यो सरकारको पालामा नेपाल पुलिसको आगामी प्रमुखबारे यस्तो मिडिया/सोसल मिडिया ट्रायल अपेक्षा गरिएको थेन !!
1
4
22
3,936
मेरो र मित्र @JayJananiJayDes बीचमा यो कुरा उठेको थियो: धन जोड्ने हो सम्पत्तिको लागी र आजको युगमा सम्पत्ति जोडने भनेको घर र जमिन हो। त्यो पनि शहरमा। सबै सुख सुविधासम्पन्न । त्यसैको नै मोल सबै भन्दा बढि छ। यदि त्यसलाई केहि सीमित समयसम्म मात्र भोगचलन गर्न पाइने, बेच्न नपाइने र मृत्यु पछि सरकारको हुने हो भने के होला? के यो विचार लाई अघि बढाउन सकिन्छ? यसले मलाई विश्वास छ अकुत सम्पत्ति बनाउन खोज्ने भन्दा बढि टाटा र बिल गेटस् पैदा गर्नेछ।
चौरासी लाख जिव जिवात्मा मध्ये मान्छे बाहेक अरु कसैलेपनि धन कमाएर जम्मा गर्दैनन् फेरिपनि मान्छे बाहेक अन्य कुनै पनि जिव भोकमरीले मर्दैन—अनि जति कमाएपनि मान्छेको लोभको भकारी कहिल्यै भरिंदैन !! -Copy❤️
2
3
1
23
3,204
अशक्त श्रीमान/श्रीमती र बच्चाको बिजोग पारेर, तामझाम,जन्ती पंचेबाजा ठोकेर अर्को बिहे गर्ने ती पुरुष/महिला जोसुकै पनि पृथ्वीका भार हुन्!!😡
13
3
86
10,881
ट्राफिक नियमको पालना त सबैले गर्नैपर्छ यो दुर्घटनापनि त्यो ट्रकको अत्यधिक तिब्रगतिको परिणाम हो चोर बाख्रे नियतिका हामी ट्राफिक देखे नियम मान्ने नत्र फुत्त चल्दिउँ नि त भन्ने पाराका छौं हरेक समय चेकजाँच गतिरहने कि जनता आफै सचेत भएर नियम पालना गर्ने ? – at Nepal
3
7
260
गाउँतिर धान रोप्ने र फल्ने ठाउमा यत्ति सारो असार पन्ध्र मनाए झैं लाग्थेन... धान कमै फल्ने र रोप्ने काठमाडौं अनि फेस्बुक आएसि यो बेपत्ता मनाइन थालो त 😁😂😂
4
2
5
27
10,008
Durga Pangeni retweeted
Happy Birthday Daju 🎊🎉🎂@dpangenee
1
1
215
Happy birthday dai 🎂🎂🎂🍬🍬 @dpangenee नोट: मेरो भाइ हो पङ्गा नलिईकन जन्मदिनको शुभकामना दिनु भनेर दाइ @BadriPangeni ले भनेपछि बिगतलाई बिर्सेको हो ।😂😂 जय होस् 🙏🙏
1
6
399
जन्मदिनको शुभकामना 🙏🎉🎉😍
1
2
217
Durga Pangeni retweeted
जन्म दिनको शुभकामना छ 👏💐
1
2
177
जन्मदिनको करोडौ शुभकामना @dpangenee दाजी😍😍
1
1
240
धेरै शुभकामना मित्रलाई जन्मदिनको !
1
2
173
शुभकामना !
1
2
128
Durga Pangeni retweeted
शुभकामना काका, आजकल कम देख्छु त💐🎉
1
2
150
जन्म दिनको लाखौं लाख शुभकामना मामा! 🙏❤️ @dpangenee
1
1
3
367
जन्मदिनको शुभकामना दाजि
1
2
147
happy birthday
1
2
107
मैले नि जन्मोत्सव को धेरै धेरै शुभकामना पठाएं है @dpangenee 🎂🎊🎉💕🙏
1
2
123
स्पष्ट बक्ता ,लेखक एंव राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल का सह सचीब @dpangenee ज्यु लाई जन्मदिनको करोडौं शुभकामना!! स्वास्थ्य र सक्रिय दिर्घजिवनको कामना🎂🙏
7
1
16
642
Replying to @dpangenee
@dpangenee जन्मदिनको शुभकामना मामा श्री ❤️🎉🎉 उजेलीको बीस आयो कि आएन ?😁 जन्म्दिन त होला नि, टेलिग्राम मा नोटि देखायो🤭
1
1
110
Durga Pangeni retweeted
Replying to @dpangenee
भोलीको हेप्पी बर्थडेको शुभकामना काका 😉
1
1
3
246