Lochan Acharya (@lochanofficial) header
Lochan Acharya (@lochanofficial) profile picture

Call 1234 (Disaster Helpline), 100 (Police), 1114 (APF), 102 (Ambulance), 1115 (Health Emergency), 1111 (Hello Sarkar), 1155 (Weather) for emergency assistance.

Joined October 2023
Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)Photo by Lochan Acharya (@lochanofficial)
लोकतन्त्रका अवयवहरू र राज्यका संस्थानहरू क्रमश: क्षयीकरणतर्फ जाँदैछन्।
2
9
320
Lochan Acharya retweeted
‘जेनजीले मलाई बचाएको हो। बच्चाहरूले बचाएका हुन्। फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए। धेरै ठूलो षड्यन्त्र थियो।’ *** जेनजीले मलाई बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर मार्न आएका थिए– देउवा setopati.com/politics/403084
10
10
6
51
7,458
Nepal's rule of law is beyond repair. बोगटीले आफूलाई किडन्याप शैलीमा पक्राउ गरिएको र ३२ घण्टा हिरासतमा राखेर अपराधीसरह व्यवहार गरिएको दाबी गरेका हुन् ।
6
172
Nepal's democracy is beyond repair. प्रचण्डलाई स्वागत गर्न लाइनमा बसेका विमानस्थलका कर्मचारी गृहमन्त्रीको आदेशमा पक्राउ
5
8
1
32
3,939
Lochan Acharya retweeted
शेखर कोइरालाले केही रोचक कुरा बताए - १५ औं महाधिवेशनको निम्तो पाएनन्। सानेपामा बनेको कार्यकक्षबारे कसैले भनेको छैन, दिग्भ्रमित पार्ने काम भयो। कांग्रेसको विभाजनको कारण खोतल्दै गर्दा उनको भनाइ छ - सबै कुरा भन्न मिल्दैन। उनले भने - म कृष्ण त हैन, तर पार्टी एक ढिक्का हुन्छ। youtu.be/q7mZlhoiwbY?si=Sy5J…
3
2
19
3,925
Populists will find something nonsense to confuse people.
Our Exclusive प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतले साझेदारीका लागि १० बुँदे दृष्टिकोण सार्वजनिक गर्ने। ‘समृद्ध नेपाल, समुन्नत भारत’ भन्ने अवधारणामा आधारित उक्त दस्तावेजले दुई देशबीच भएका प्रतिबद्धताहरूलाई मापन गर्न सकिने ठोस उपलब्धिमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। kathmandupost.com/politics/2… via @kathmandupost
3
1
8
589
Lochan Acharya retweeted
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
289
166
121
2,087
78,311
Lochan Acharya retweeted
ईनम सापकोटाको नाम जोडिएका धमाधम समातिदै छन्। प्रधानन्यायधिस देखी आइजिपीसम्म त्रासमा छन्। एउटाले त आत्महत्या नै गर्यो तर साथ साथै नाम जोडिएको कुमार बेन र प्रमको सचिवालयबारे किन कोही बोल्दैनन्? किन? राज्यको चोैंथो अङ्गसम्म मोैन? यही हो नयाँबाट चाहिएको सुशासन? 🤔
5
31
1
78
3,639
Lochan Acharya retweeted
I wonder why @ekantipur_com does not report this blatant abuse of authority by the PMO Secretariat, allegedly to tamper with evidence that shows Inam’s connection with members of the Cabinet and the PMO Secretariat. Have you already bent the knee? @AnupKaphle
मोबाइल असोज १६ गतेको ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा पहिलो पटक नेपाल टेलिकमको (बीटीएस) मा सम्पर्क भएको फरेन्सिक रिपोर्टले देखाएको छ । सो फोन त्यसबेला एकै ठाँउमा ५० मिनेट राखिएको खुलेको छ । फरेन्सिक रिपोर्ट अनुसार पहिलोपटक इनमको मोबाइल एक्टिभ भएको लोेकेसन प्रधानमन्त्री कार्यालय सिंहदरबार देखिन्छ । baahrakhari.com/detail/50758…
4
13
3
58
4,390
Lochan Acharya retweeted
मोबाइल असोज १६ गतेको ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा पहिलो पटक नेपाल टेलिकमको (बीटीएस) मा सम्पर्क भएको फरेन्सिक रिपोर्टले देखाएको छ । सो फोन त्यसबेला एकै ठाँउमा ५० मिनेट राखिएको खुलेको छ । फरेन्सिक रिपोर्ट अनुसार पहिलोपटक इनमको मोबाइल एक्टिभ भएको लोेकेसन प्रधानमन्त्री कार्यालय सिंहदरबार देखिन्छ । baahrakhari.com/detail/50758…
34
12
74
12,544
Lochan Acharya retweeted
सापकोटा थुनामा रहेकै समयमा उनको मोबाइल फोनले प्रधानमन्त्री कार्यालय र ज्वागलको यात्रा गरेको फरेन्सिक रिपोर्टमा देखिएपछि एक बिचौलियाको मोबाइल फोनमा सरकारका उच्च पदस्थ व्यक्तिको किन चासो रह्यो भन्ने प्रश्न अनुत्तरित रहेको छ । baahrakhari.com/detail/50758…
3
27
2
56
1,674
Lochan Acharya retweeted
BREAKING: A new breast cancer treatment was just FDA approved, after a clinical trial found it decreased mortality by 62% compared to standard treatment!
4
62
5,115
Lochan Acharya retweeted
BREAKING: The FDA just approved a new treatment for advanced breast cancer after a clinical trial found it reduced the risk of cancer getting worse or causing death by 62% compared to standard treatment.
8
55
1
711
28,507
Lochan Acharya retweeted
Aafa phone lagera Ben 10 lai chindina bhanera message pathayechha😭😭😭😭
Kumar Ben didn’t know Inam Sapkota, and Inam Sapkota didn’t know Kumar Ben either. Kumar Ben was simply carrying out his duties while senior officials from the investigation agency were involved. The intense media trial against him is unfair. I'm truly sorry for what you've gone through, Kumar Ben—12 Bhai owes you an apology
1
3
38
1,676
WhatsApp मा दुई व्यक्तिबीच भएको कुराकानीको स्क्रिनसट लिँदा, जसको फोनबाट स्क्रिनसट लिइएको छ, त्यो व्यक्तिले पठाएका म्यासेजहरू Right side मा र अर्को व्यक्तिबाट प्राप्त भएका म्यासेजहरू Left side मा देखिन्छन्। जसको स्क्रीनसट दौडिएको छ, त्यो मान्छेले Snapchat राम्रै चलाउँदो रहेछ। 😊
1
9
1
36
4,208
Lochan Acharya retweeted
काठमाडौँ प्रहरी परिसरमा रेकर्ड भएको बेन–इनम कनेक्सन खुलाउने यो भिडिओ इनम सापकोटाबारे प्रधानमन्त्री–गृहमन्त्रीको सचिवालयको असाध्यै चासो, हिरासतमै भेटघाट nepalkhabar.com/politics/291…
5
23
8
69
10,562
Lochan Acharya retweeted
bro learning golf to fit in with his new elite friends while I have to pay additional taxes to the extra electricity I consume for cooking coz I can’t even get a cylinder of gas.
Prime Minister Balen Shah was spotted learning golf techniques and practising his swing on the course, showing a different side of himself away from his usual political responsibilities. #BalenShah #balensarkar #Nepalogic
5
16
146
4,642
गृहमन्त्रीको निर्देशनमा मनोज केसीले हिजै देउवा र ओलीको फाइल खोल्नै लागेका थिए, फ्याट्ट माइक्रोसफ्ट डाउन भइदियो।
2
12
850
Lochan Acharya retweeted
Aru lai samauna hattar gare jasto, kumar ben lai samauna hattar garne ki nagarne?
2
2
28
1,197