दीपा निरौला retweeted
भगवानहरु पुष्प बिमान मा शयर गरेर स्वर्ग बाट झरेका हुन त्यसैले राजधानी तिर का सार्बजनीक यातायात का कुरा हरु थाहा नभएर थाहापाउन पांच दिन चै उहा हरु परीक्षण को लागी सार्बजनीक यातायात को सवारी मा हिड्नु हुन्छ, हजुर हरु ले यसरीनै बुझीदिनु होला !
दीपा निरौला retweeted
पार्किंग को पैसा बालकोट सम्म पुदो रहेछ र पो न्युरोड २२ का खड्गप्रसाद जी ले रोड मै वडा कार्यालय राखेर अबरोध गरेका रहेछन पार्किंग हटाउन खोज्ने बालेनलाइ 😂🤣
दीपा निरौला retweeted
एउटि हिन्दु धर्म प्रचारक महिलाले पतिको लामो आयु को आराधाना गर्ने हिन्दु नारीहरुको शीरमा साडि को सप्को ओढाइदिइन ।
अब आधुनिक भन्न रुचाउने हिन्दु नारीहरु बर्त सेलीब्रेशन गर्ने कि साडिको सप्को हटाउने भन्ने बडो दोधार मा रहेको जस्तो लाग्यो ।
सीम्पल उपाय छ,
गर्नु र गर्या छु है भन्ने फिल गराउन मरीहत्ते गर्नु फरक कुराहरु हुन के दिज्यू हरु 🙏🙏
अनि आफुलाइ माहापुरुष बनाइदिएको मा मख्ख पर्दैगरेका भद्रभलादमी हरु कथावाचक देवी ले परापुर्वक कालमा लेखीएको कथा को ब्याख्या गरेकि हुन, कुनै पनि तरीकाले पुरुषबाद को वकालत गरेकि होइनन !
अत: धेर मख्ख पर्दै खुट्टा तेर्याउनु अघि आफ्नो हैसीयत माथी पुरर्बिचार गर्नु ।😊
प्रेम से बोलो ना ...
दीपा निरौला retweeted
बिच्च बिच्च मा अरुले डिस्टर्ब गरेर मात्र हो , यी अब अहिले दुइ तिहाइ मत पाउने बितिक्कै सललल्ल बग्न थाल्यो त् चुचे रेल !!😂🤣
दीपा निरौला retweeted
'नो नट अगेन' को नारा लाइ समर्थन गरेका जनताहरुलाइ 'तिमीहरु ले गर्न हुने, हाम्ले किन गर्न नहुने' नारा लगाउदै गर्दा धोका नदिएको भए के दिएको त ?
नेपाली जनताहरुको भावना माथी यसरी गरीएको खेलबाड नै अहिलेसम्म को ठुलो अपराध हो ।
गट इट !
दीपा निरौला retweeted
सहकारी ठग तथा देश द्रोही को मुद्धा का हकदार नै यो देश को मंत्री बनीसकेका छन् भने अरु सान्तिना हरु को के बयान गरीराख्नु !!
दीपा निरौला retweeted
अर्का राजनेता कामनपा २२ का खड्ग प्रसाद जी, जस्ले नेवारी सस्कृति र सभ्यता जोगाउन आफ्नो वडामा बिकास नै चाहिदैन भन्दै बिकासे गतिबिधी रोके !
दीपा निरौला retweeted
पानीमाथीको ओभानो कोहि बन्न नखोज्दा हुन्छ यहाँ ।
देवी र राक्षश बनाउने होडबाजी को उपज नै हो बर्तमान को शुन्यता ।
लाज मान्नुस आफैसङ्ग अनि पछुताउनुस आफ्नो कु कर्मी बहादुरी को ।
बाच्न पाउने अधिकार माथी कति भाजो हाल्नुभयो हिसाब गरेर आफै सङ्ग अडिट गराउनु होला ।
अब पुग्यो अनि भयो पनि ।
हरी शरणम:
दीपा निरौला retweeted
यी होनहार टुइटेलाई फलो गरौं 😘
@uttambajra78742
@BhismaK62
@jyotdthapa
@BadriKhanal5
@Sadiksha_karki_
@DeepaParajuli11
@chandraprasai26
@your_nani970
@dipti622
@Die4gooner
@iMaanthaa
@PremkantaA92478
@dearurvee
@sarojshree
@cooolrims
@1woman_army
@KandelMeenu
@isitakoram
@subax79
@ghimire_amira
@samser90
@deepaksir
@saampokhrel
@chandraprasai26
@samaya622
@Yubraj_Koirala
@KaaLeKeeto
@addkali
@Ganesh_1490
@RushiShrestha
@oops_u
@Paras622
@B_lohani
@JKsetri
@Me_Duom
@NepaleUttam
@SeaMoon1490
@chari1490
@IIssshu
@Paras622
@Raghav1490
@Company1490
@runchime2
@TikaPrasae
@BadriKhanal5
@Manche1490
@4leebos
@risal_raj
@bp_koirala
@hancy_dharma
#FF 🙏🙏
दीपा निरौला retweeted
धेर जान्ने हरुको स्वाग नै बेग्लै ...
पुरानो अपराध को अनुसन्धान नै गर्न नहुने रे !
अब डवल नागरीकता धारी दिदि दाजु हरु हुनुहुन्छ होला उनार्लाइ पनि नागरीकता लिएकै बखत किन कार्वाहि नगरेको भन्ने होला !
अनि सहकारी ठगेको त जुग नै बितिसक्यो अहिले कसरी कार्वाहि गर्न मिल्छ भन्ने तर्क दिने होला !
फेरी केजाती वक्ता ले रोकेको पास्पोर्ट को मुद्धा सुरु भयो भने त झन बाटोको हद म्याद समेत गुज्रीसक्या कुरा हामी सङ्ग डराएर यो मुद्धा ब्युताइयो भनेर औरेजी मिसाउदै चिच्याउने होला केरे !
धेर जान्ने दादा दिदि हरु को स्वाग नै भीन्नै !
गुड लक ...
दीपा निरौला retweeted
पहिले चिठ्ठि बाहिरीन्छ,
त्यस्मा शंका प्रसस्त गरीन्छ ।
स्विकार युक्त विग्यप्ति आउछ ।
अब लेनदेन नै थीयो कि भन्ने शंका गर्न थालीन्छ,
तब पार्टिको विग्यप्ति आउछ ,
अनि हो नै रहेछ भन्ने शंका ले दह्रो डेरा जमाउन थाल्छ ।
अब दिदिले सदन मा औरेजी मीसाउदै जब तिमारुले चै गर्न हुने हाम्ले गर्न किन नहुने भनेर विदेशी कलेजमा सीकेको बौद्धिकता प्रदर्शन गर्नु हुन्छ तब अझ थप पुष्टि हुन्छ कि त्याहा मानव तस्करी नै हुदै रहेछ भनेर ।
अनि अझ मुकुल आउपुग्छन आफु सँग प्रमाण नै रहेको र राज्य ले मागेको बखत उपलब्ध गराउदछु भन्दै । उत्तीखेर नै पैसा लेनदेन भएको फोन रेकर्ड नै बहिरीएर यो काण्ड को उचाइ ह्वात्त बढाइदिन्छ ।
अब भन्नुस त दिदि ,
त्यो पदमा बसेर यो सब गर्नकै लागी तपाइहरु जस्ता जान्नेहरुलाइ जनताहरुले छानेका हुन ?
दिदि जवाफ दिनुहोला ।
गट इट ...
दीपा निरौला retweeted
एउटा चोर चोर्नु अघिसम्म सज्जन नै हुन्छ, चोर लाइ चिन्ने नजीक का मान्छेलाइ उस्ले चोर्यो भन्ने कुरा पत्याउन गाह्रो नै पर्छ ।
तर जब चोरेको नै प्रमाणीत हुन्छ तब उ चोर नै कहलाउदछ ।
जति नै अरु चोर को उदाहरण दिए पनि उ पनि तेहि उदाहरण मा आउने अरु चोर जस्तै चोर नै हुन्छ ।
अत: ठुलो स्वर मा थर्काउने पाराले बोल्दैमा चोरी सकेको चोर को पदवी खोसिदैन ।
अब कि हामी यस्ता चोर कै सङ्गत मा रहेका ले हामीलाइ उ चोर जस्तो लाग्दै लाग्दैन भन्नुस होइन भने यान त्यान भनेर चोर को बचाव नगर्नुस ।
चोर को मतियार पनि चोर नै हुन्छ नि !
गट इट...?
दीपा निरौला retweeted
तपाइलाइ लाग्नु र नलाग्नु ले के फरक पर्छ र गणेश जी ? राज्यसत्ता को संयत्र लाइ के लाग्छ त्यो भन्नुस न !
इन्दिरा रानाबाट भिसाको मिति अगाडि सार्न भनेर लेखिएको भनिएको पत्रको उद्देश्य मानव तस्करी जस्तो कुरालाई सहयोग गर्न हो भन्ने मलाई लाग्दैन । इन्दिरा रानालाई जहाँसम्म म चिन्छु, सयौँ नानीबाबुको आमा भएर, आफैलाई बिर्सिएर परोपकार गरिरहनु भएको समाजसेवी हो ।
यस्ता निस्वार्थी व्यक्ति र निष्काम सेवाभावका मानिसको पक्षमा रहनु आफ्नो दायीत्व सम्झिन्छु । कोही मिति नपाएकै कारण अवसर गुमाउँदैछ भने सहयोगका लागि करुणाभावले सिफारिस गर्नु व्यावहारिकरूपमा गलत भन्ने मान्दिन । मेरो तर्क र उहाँको पक्षको आधार यत्ति हो । यो भन्दा अलग्गै आर्थिक लेनदेन भएर त्यो पत्र पनि लेखिएको हो भने उहाँको विगत हेरेर छुट हुनुहुन्न । त्यो अक्षम्य अपराध बन्छ, म नै कारबाहीको लागि आवाज उठाउने छु भनेर त अघिल्लै पोस्टमा पनि लेखेकै छु ।
त्यसबाहेक, मैले वा म जस्ताले गर्ने तर्क वा पक्षकारिताले उहाँ माथि हुनुपर्ने कानुनी अनुसन्धान रोक्ने भन्ने अर्थ हुन्न, हुनुहुँदैन । प्रश्न उठेकाप्रती अनुसन्धान हुनु पर्छ भन्नेमा म सधैं प्रस्ट छु ।
यसैले, त्यो पत्र कसरी लेखियो ? त्यसमा छाप कसरी लागे ? त्यो पत्रको प्रभाव कहाँसम्म रह्यो ? पत्रको उद्देश्य के हो ? यी सबै कुरा छानविन हुन पर्छ । सत्य तथ्य आमनागरिकले थाहा पाउनै पर्छ । सत्तामा रहेकाहरुको जिम्मेवारी हो यो ।
दीपा निरौला retweeted
निक्कै राम्रो काम गर्दै हुनुहुन्थ्यो !
तर तेसो भन्दैमा तपाइले गरेको एउटा अपराध बाट उन्मुक्ति दिन राज्य ले करुणा देखाउन मिल्छ ? तपाइ माथी अहिले लागेको आरोप जस्तो काम तपाइले बिगतमा गर्नु भएन होला भन्ने आधार के ? निक्कै पटक बिदेश जानु भएको रहेछ त ! ?
दीपा निरौला retweeted
एउटा चै राम्रो भेटियो है भन्या तिन्ले पनि मुकुण्डो उघारीन । हुनत आफै अनुसन्धान को दायरा मा छिन क्यारे, त्यसैले सात्तोपुत्लो उडेर ओठ तालु सुकाएर चिच्याउदै अरुले चोर्दा हुने हाम्ले चोर्न चै किन नहुने स्टाइल मा औरेजी मा डाको छोड्या होला ! यो गलत भयो भन्ने घण्टे कोहि बाँकि छ ?
दीपा निरौला retweeted
उपसभामुख इन्दिरा रानाले अमेरिकी दुतावासलाई लेखेको पत्रको विषयले संसद र राजनीति तातेको छ । यसले हाम्रो राज्य प्रणालीमा रहेको गम्भीर त्रुटि र बेथितीलाई उजागर गर्छ। यसबाट पाठ सिकेर अब परराष्ट्र मामिलासँग सम्बन्धीत अब सबै पत्रचार, सम्पर्क र गतिविधी परराष्ट्र मन्त्रालय मार्फत र मन्त्रालयको स्वीकृति गर्ने परिपाटी अबिलम्ब बसालौ। साथै यस पत्रमा उल्लेख गरिएका डेलिगेट्सहरू वास्तविक डेलिगेट्स हुन् या होइनन् भन्ने कुराको तथ्यसम्म पुग्नु महत्त्वपूर्ण देख्छु।
दीपा निरौला retweeted
दुइ तिहाइ को शक्तिशाली प्रम भैसक्दा पनि एउटा मेयर सङ्ग अझै लड्दै हुनुहुन्छ ? तपाइलाइ सुहाउदैन खड्ग प्रसाद जी ! मेयर लाइ काम गर्न दिनुस ।
दीपा निरौला retweeted
अत: ठुलो स्वर मा थर्काउने पाराले बोल्दैमा चोरी सकेको चोर को पदवी खोसिदैन ।
एउटा चोर चोर्नु अघिसम्म सज्जन नै हुन्छ, चोर लाइ चिन्ने नजीक का मान्छेलाइ उस्ले चोर्यो भन्ने कुरा पत्याउन गाह्रो नै पर्छ ।
तर जब चोरेको नै प्रमाणीत हुन्छ तब उ चोर नै कहलाउदछ ।
जति नै अरु चोर को उदाहरण दिए पनि उ पनि तेहि उदाहरण मा आउने अरु चोर जस्तै चोर नै हुन्छ ।
अत: ठुलो स्वर मा थर्काउने पाराले बोल्दैमा चोरी सकेको चोर को पदवी खोसिदैन ।
अब कि हामी यस्ता चोर कै सङ्गत मा रहेका ले हामीलाइ उ चोर जस्तो लाग्दै लाग्दैन भन्नुस होइन भने यान त्यान भनेर चोर को बचाव नगर्नुस ।
चोर को मतियार पनि चोर नै हुन्छ नि !
गट इट...?








