💙💚💛🧡💜 (@bpbabu04) profile picture

फलाे ब्याक नगर्नेलाई ताेरीकाे फुल देखाइ दिन्छु ।

Kathmandu
Joined January 2018
Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)Photo by 💙💚💛🧡💜 (@bpbabu04)
राम्राे मान्छेकाे सङ्गत गर्नु छ भने @bpbabu04 लाई फलाे गर्नुस फाे ब्याक पक्का ।
4
1
14
चिसाे बढिराछ जाउँभाे माया घाम ताप्न बदाम र सुन्तला लिएर😝
6
32
157
💙💚💛🧡💜 retweeted
सुनो, आज थोडासा प्यार जतादु क्या तुम मेरे हो ये सबको बतादु क्या😜
21
33
1
114
💙💚💛🧡💜 retweeted
बा’को काँधमा चढेर छोरो हुर्कियो… छोराको काँध चढेकै दिन बालाई जल्नु पऱ्यो। ~अज्ञात
💙💚💛🧡💜 retweeted
शास्त्रले भन्छ मरेपछि छोरा चाहिन्छ तर जिन्दगीले भन्छ मर्नु अघि छोरी चाहिन्छ
2
6
29
#मुक्तक🌱☘️ अन्जानमै भएको यो भूल स्विकार गर! झर्न सक्छ पिरतिको फूल स्विकार गर!! एकचोटि भत्किएपछि बनाउन गार्हो फेरि! तिम्रो मेरो सम्बन्धको पुल स्विकार गर!! @Kasyap_28
16
33
1
64
💙💚💛🧡💜 retweeted
✍️वचन एउटै होइन र तिमिली लाएनी मैले लाएनी दुख एउटै होइन र तिमिले पाएनी मैले पाएनी #शुभ_संध्या #शुभसपनी 🙏💘💚🙏💚💘
8
46
102
💙💚💛🧡💜 retweeted
सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।
5
31
💙💚💛🧡💜 retweeted
खुसि खोज्न तिमि सङ्ग मिसिएको हो दुखहरु त मेरै भागमा "काफि" थिए।
8
67
297
बारिको बीउ खायो सलह किराले यो मेरो ज्यु खायो पैसा कसरी जोगाउने होला भन्ने पिरले 😥😥😘
5
7
40
💙💚💛🧡💜 retweeted
. सफलतामा ताली बजाउने सयौं हातहरु भन्दा दुखमा साथ दिने एक हात नै काफि हुन्छ ।
8
40
206
💙💚💛🧡💜 retweeted
माकुने र प्रचण्डेलाइ २-४ दिन अफगानिस्तानमा राखिदिने हो भने यिनिहरुले तालिवान नि फुटाइदिन्छन ।
12
29
153
💙💚💛🧡💜 retweeted
अफगानिस्तान आफैमा एउटा "खाली ठाउँ" हो जहाँ शक्तिहरू सजिले पुग्न सक्छन।कहिले बेलयत पुग्यो।कहिले सोभियत रुस पुग्यो।कहिले अमेरिका पुग्यो। अहिले इरान र चीन संयुक्त रुपमा पस्ने क्रममा छन।धार्मिक संगठनहरुले नै बाहिरी शक्ति पस्ने वातावरण बनाएका हुन। तर दु:ख भने सोझा अफगानी जनताले पाए।
1
5
51
💙💚💛🧡💜 retweeted
अस्तित्व सबैको आफ्नै हुन्छ सूर्यको अगाडि बत्तीको अर्थ नहोला तर अन्धकारको अगाडि धेरै हुन्छ।
10
60
387
💙💚💛🧡💜 retweeted
फर्कि फर्कि कोरोना आको छ, न मलामि न कात्रो पाको छ ! ! 🤐
4
9
69
💙💚💛🧡💜 retweeted
सहि बाटो भेटेउ भने नाङ्गो खुट्टा नै हिड पैताला दुख्ला मन दुख्दैन🤗🤗😘
2
10
💙💚💛🧡💜 retweeted
संसारमा सबैभन्दा ठूलो चिहान मान्छेको मन हो, जहाँ हजारौं सपनाको कंकाल भेटिन्छ... #ज्ञानसमाप्त
5
12
Replying to @alive_aastha
दुबै देशद्रोही अनि भ्रष्टाचारिको झुन्ड हो ।😠
1
4
💙💚💛🧡💜 retweeted
सुर्यमा भोट हालेर ओली प्रम बनाएकोमा अझै पछुतो नमान्ने कम्युनिस्ट भन्नेहरु अनैतीककाअनुरागी पातितताका पूजारी तथा -ब्यभिचारी र बलात्कारी -भ्रस्टाचारी कमिसन्खोर तस्कर र ठग - देश्बेचुवा राष्ट्रघाती र डलरे दलाल -तस्कर गुण्डा हप्ताअसुलिकर्ता -हत्यारा रअपराधकर्मी हुन सचेत बनौ /
1
1
चरित्र हमेशा सफा राख्नु पर्छ, दाग लागेपछी न धोएर जान्छ न रोएर....।😏😏 #शुभ_शुक्रवार 🌹🌿🙏
23
38
238
💙💚💛🧡💜 retweeted
खेतमा प्लटिङ गमलामा धान चामलकाे बाेरा इन्डियासे तान्😀😀😀 #धान_दिवश
15
41
2
310